संविधानसभाको पहिलो बैठकमा ‘गणतन्त्र कार्यान्वयनसम्बन्धी प्रस्ताव पारित गरियोस्’ भन्ने प्रस्ताव पेस हुनुअघि क्रमसंख्या २ मा ‘विधिवत्’ शब्द थियो । यो शब्द हटाएर ‘संघीय’ थप्न सदनलाई ध्यानाकर्षण गराउने सभासद ह्रदयश त्रिपाठी हुन् । त्रिपाठीले थप्न लगाएकै कारण गणतन्त्र कार्यान्वयनको प्रस्तावमा संघीय पनि उल्लेख भएको संविधानसभा दर्पण ९२०६५–०६९० मा उल्लेख छ ।त्यहाँ भनिएको छ, ‘गणतन्त्र कार्यान्वयनसम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत ह