देउवालाई कांग्रेसका महिला सांसदहरुको सुझाव : प्रधानमन्त्री तपाईं नै बन्नुपर्छ, बुझाए हस्ताक्षर

काठमाडौं : नेपाली कांग्रेसका महिला सांसदहरुले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुपर्ने सुझाव दिएका छन्। शनिवार दिउँसो बालुवाटार पुगेका कांग्रेसका महिला सांसदहरुले देउवालाई उक्त सुझाव दिएका हुन्। जनतालाई कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भनेर निर्वाचनमा गएको उल्लेख गर्दै आफूहरुले पार्टी सभापति देउवालाई दबाब दिएको सांसद रमा कोइरालाले बताइन्। ‘निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो…

सम्बन्धित सामग्री

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा गर्न आयोगको सुझाव

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचन्डसँगको छलफलका क्रममा आयोगका पदाधिकारीहरूले माघ २५ गते राष्ट्रियसभामा रिक्त रहेको एक सिटका लाथि उपनिर्वाचन गर्न सुझाव दिएका हुन्।...

माधव नेपालसँग वामदेवको भेटवार्ता, प्रधानमन्त्री प्रचण्डलाई यस्तो सुझाव

काठमाडौं, १२ पुष । नेकपा राष्टिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाललाई माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउनुपर्ने सुझाव दिएका छन् । आज (मंगलबार) अध्यक्ष नेपालसँगको भेटवार्तापछि गौतमले यस्तो सुझाव दिएका हुन् । प्रचण्डले अन्तिम घडीमा माधव नेपाललाई साथमै लिन नसकेकोमा गौतमको असन्तुष्टि छ । उनले अब वामपन्थी […]

चुनावबारे प्रधानमन्त्री देउवाले मागे अध्यक्ष ठाकुरसँग सुझाव

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग प्रदेश र संघीय चुनावको बारेमा सुझाव मागेका छन् । प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई बालुवाटार बोलाएर सो सुझाव मागेको लोसपाका नेता मनिष मिश्रले रातोपाटीलाई बताए । संघ र प्रदेशको चुनाव कसरी गर्ने, कहिले गर्ने लगायतका विषयमा प्रधानमन्त्री देउवाले सुझाव माग्दा अध्यक्ष ठाकुरले कानुन र विधि अनुसार अघि बढ्न सुझाव दिएको उनको भनाइ छ । यता बालुवाटार स्रोतका अनुसार संघ र प्रदेशको चुनावमा सहका

बाबुरामको देउवालाई पाँच सुझाव

जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचवटा सुझाव दिएका छन् ।  पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री देउवा, पूर्व प्रधानमन्त्री प्रचण्ड र माधव नेपालसँग आजको भेटमा ती सुझावहरू दिएका हुन् ।यस्ता छन् भट्टराईका सुझावहरू१. अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिने ।२. राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्ने ।३. प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने ।४. गठबन्धनका सबै प्रमुख दल र

संविधानको कार्य विस्तृतीकरण पुनरावलोकन गर्न सुझाव माग

नेपाल संविधानको २०७२, संविधानको अनुसूची र तत्कालीन विद्यमान ऐनकानूनको आधारमा गरिएको संविधानको कार्य विस्तृतीकरणको पुनरावलोकन गर्नको लागि सुझाव माग गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संविधानको विस्तृतीकरणको पुनरावलोकनको लागि संघ, प्रदेश र स्थानीय तहसम्बद्ध निकायहरूसँग सुझाव माग गरेको हो । प्रधानमन्त्री कार्यालयले संविधानको कार्य विस्तृतीकरण पुनरावलोकन गर्ने भए सुझाव दिन तीन तहका सरकार सम्बद्ध पक्षसँग […]

देउवालाई नेपालको सुझाव : काबिल सहयोद्धा चयन गर्नुस्

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री  शेरबहादुर देउवालाई सुझाव दिएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले काबिल सहयोद्धा चयन गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् । नेता नेपालले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्र भएर हुँदो रहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल […]

कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न विज्ञकाे १८ बुँदे सुझाव

काठमाण्डाै – नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोनो भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहरसँग जुध्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएको छ । प्रधानमन्त्री देउवालाई सुझाव दिँदै प्रतिष्ठानले राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्न सक्ने क्षमता भएको व्यक्तिलाई स्वास्थ्य मन्त्री नियुक्त गर्न आग्रह गरेको छ । यस्तै स्वास्थ्य प्रणालीको क्षमता बढाउन, घर र संस्थागत आइसोलेशन तथा क्वरेण्टीनलाई व्यवस्थित गर्न, औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षणको व्यवस्था गर्न, सीमा ...

प्रधानमन्त्री ओलीलाई राजीनामा दिन प्रचण्डको सुझाव (भिडिओसहित)

काठमाडौं, २७ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै दाहालले यस्तो सुझाव दिएका हुन् । उनले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने थाहा पाउँदा पाउँदै पनि विश्वासको मत लिन खोजेको बताए । तर, […]

प्रधानमन्त्री ओलीलाई पौडेलको सुझाव : राजीनामा दिनुहोस्, पार्टी एकता जोगाउनुहोस्

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन र पार्टी एकता जोगाउन सुझाव दिनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा आफ्ना धारणा राख्दै नेतृ पौडेलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर राजनीतिक स्थिरता बनाउन सुझाव दिनुभएको हो । नेकपा विभाजन र संसद विघटन गर्ने कदमका मुख्य जिम्मेवार प्रधानमन्त्री ओली भएको उहाँको भनाई थियो । देश र जनताको बृहत्तर हितका लागि प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभयो । ‘नेकपा फुट र प्रतिनिधि सभा विघटन गर्ने काम गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ। राजीनामा दिएर पनि नेकपाभित्रको फुट र संसद विघटन गर्ने काममा मुख्यरुपले प्रधानमन्त्री ओली नै जिम्मेवार हुनुहुन्छ भन्ने कुरा प्रष्टै छ’, पौडेलले भन्नुभयो, ‘त्यसैले देश र जनताको बृहत्तर हीत तथा राजनीतिक स्थिरताको लागि पनि उहाँले राजीनामा दिनुपर्छ।’ राजमो उपाध्यक्षसमेत रहेकी पैडेलले संसदमा अब अराजनीतिक सौदावाजी र सिद्धान्तहिन चलखेल बढेर जाने भन्दै राजीनामा दिएर पार्टी एकता बचाउन ओलीलाई सुझाव दिनुभयो । ‘राजीनामा दिएर पार्टी एकीकरण वा संयुक्त सरकारका लागि मार्ग प्रशस्त गर्नको लागि हामी अनुरोध गर्दछौं। त्यसो भएमा एउटा स्थीर सरकारको गठन पनि हुनसक्नेछ। अन्यथा संसदमा अराजनीतिक प्रकारको सौदावाजी वा सिद्धान्तहीन चलखेल बढेर जानेछ। र त्यसका दुरगामी दुस्परिणामहरु हुनेछन्। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ पौडेलले भन्नुभयो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिएपनि दुई पार्टी मिल्नुपर्ने उहाँले बताउनुभयो । यदि पार्टी मिल्नै नसकेको अवस्थामा संयुक्त मोर्चा बनाएर सरकार बनाउनुपर्ने उहाँको भनाई छ। ‘सर्वोच्च अदालतको फैसला अनुसार बेग्ला बेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ’ उहाँले भन्नुभयो, ‘तर, एमालेभित्र नै पनि विभाजन देखिन थालेको छ। हाम्रो विचारमा उनीहरुको बीचमा नयाँ प्रकारले पार्टी एकता हुनुपर्छ । वा त्यो सम्भव नभए दुवैतर्फको संयुक्त मोर्चा बनाएर भएपनि सरकारको सञ्चालन गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौं ।’

‘प्रधानमन्त्री ओलीलाई पार्टीको चिन्ह बयलगाडा राख्न सुझाव’

पाँचथर / नेकपा प्रचण्ड नेपालका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब पाटी फुटाएर चिन्ह बयलगाँडा राख्न सुझाव दिएका छन् । पाँचथरको फिदिममा नेकपाको वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दे नेता नेपालले अव पाटीको आधारिक्ता र सूर्य चिन्ह आफूहरुले पाउने दाबी गरे । उनी प्रतिगामी,संघियता,गणतन्त्र विरोधी भएको हुँदा बयलगाडा चढेर अमेरिका जाने... The post ‘प्रधानमन्त्री ओलीलाई पार्टीको चिन्ह बयलगाडा राख्न सुझाव’ appeared first on Purbeli News.