जुम्ला । जुम्लामा फेरि हिमपात भएको छ । पटक–पटक वर्षातसँगै भएको हिमपातले चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । पाँचौ पटकको हिमपातसँगै न्यूनतम तापक्रम माइनस १.५ डिग्री सेल्सियस पुगेको छ । ...
काठमाडौं, पुस १० । आइतबार एक्कासि चिसोको महसुस बढी भएको छ । काठमाडौं उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ । उपत्यकासँगै सबैभन्दा धेरै चिसो भने जुम्लामा भएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान अपडेट गरेको तापक्रम अनुसार न्यूनतम तापक्रम […]
देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो । काठमाडौँकै न्यूनतम तापक्रम घटेर ६ डिग्री सेल्सियस पुगेको छ । जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ ।हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन। सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ।देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस पुगेको छ । देशमा सबैभन्दा कम तापक्रम जुम्लामा रहेको छ । त्यहाँ न्यूनतम तापक्रम माइनस ५.८ डिग्री सेल्स
जुम्ला । हिमाली जिल्ला जुम्लामा चिसो बढे सँगै जनजिवन प्रभावित हुन थालेको छ । मौसम फेरिए सँगै एक्कासी तापक्रम घटेपछि चिसो समेत बढेको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका अनुसार न्युनतम तापक्रम माइनस ५ डिग्रि सेल्सियसमा झरेको छ । ह्वात्तै चिसो बढेपछि विशेषगरी बालबालिका र जेष्ठ नागरिकहरु लाई सकस हुन थालेको छ […]
The post जुम्लाको तापक्रम माइनस ५ डिग्रिमा झर्यो, जनजीवन प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
जुम्लामा तापक्रम एक्कासी घटेपछि चिसो बढेको छ । जुम्लाको तापक्रम पछिल्लो समय घटेपछि चिसो अत्याधिक बढेको हो ।
चिसोले विहान बेलुका बढी समस्या हुने र जनजीवन प्रभावित हुन थालेको छ । चिसोले पानी समेत जम्न थालेको छ ।
जुम्ला – जुम्लामा चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेको छ । मौसम फेरिए सँगै एक्कासी तापक्रम घटेपछि चिसो समेत बढेको छ ।
जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार न्यूनतम तापक्रम माइनस १ डिग्रीमा झरेको छ । कार्यालयका अनुसार अधिकतम तापक्रम भने २० दशमलव १ डिग्री रहेको छ ।
चिसो बढेपछि...
जुम्ला – जुम्लामा फेरि हिमपात भएको छ । केही दिनदेखि रोकिएको हिमपात तेस्रो पटक सुरु भएकाे हो । गएकाे मङ्सिर महिनामा भारी हिमपात भएको जुम्लामा झण्डै एक सातादेखि हिउँ पर्ने र रोकिने क्रम भइरहेको छ ।
यस पटक पनि भारी वर्षापछि हिउँ पर्न थालेको हो । हिउँ पर्न थालेपछि जनजीवन प्रभावित भएको छ ...
आइतबार हिमाली र पहाडी जिल्लाका मतदाता चिसो मौसम छिचोल्दै भोट हालिरहेका छन्। हिमाली क्षेत्रमा पर्ने जिल्लामा बिहान सात बजेदेखि नै मतदान सुरु भए पनि मतदाताको संख्या पातलो थियो। अहिले भने मतदाताहरु बढिरहेका छन्। प्रदेश नम्बर छ को जुम्लामा आज न्यूनतम तापक्रम माइनस २.५ डिग्री सेल्सियस पुगेको छ। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अभिनन्द चौलागाईँका अनुसार…