सहिद रंगशालामा फ्लड लाइट जडानको तयारी

१८ मंसिर, विराटनगर । सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानका लागि तयारी थालिएको छ । फ्लड लाइट जडानबारे भइरहेको तयारीबारे बिहीबार सामाजिक विकास मन्त्री जीवन घिमिरे रंगशाला पुगेका थिए । सो क्रममा मन्त्री घिमिरेले सहिद रंगशालालाई …

सम्बन्धित सामग्री

फ्लडलाइटमा विराट गोल्डकप

विराटनगरको सहिद रंगशालामा चैत २६ देखि गोल्डकपको छैटौं संस्करण काठमाडौंबाहिर पहिलो पटक स्थायी संरचनाको फ्लड लाइट जडान गरी खेलाइनेछ। विराटनगरमा २०१८ सालबाट तत्कालीन राजा श्री ५ महेन्द्रको नामबाट गोल्डकप प्रतियोगिता हुँदै आएको थियो।

विराट गोल्डकपः पहिलो पटक स्थायी फ्लडलाइट

नेपालको ऐतिहासिक एवम् चर्चित विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। विराटनगरको सहिद रंगशालामा चैत २६ गतेदेखि गोल्डकपको छैटौं संस्करण नयाँ प्रविधि अथात् काठमाडौं बाहिर पहिलो पटक स्थायी संरचनाको फ्लड लाइट जडान गरी रात्रीकालीन खेल हुनेछ।

रात्रिकालीन खेल गतिविधिका लागि विराटनगरको सहिद रंगशाला तयार

तीन वर्षअघि पहिलोपटक अस्थायी फ्लड लाइट जडान गरेर विराट गोल्डकप आयोजना भएको रंगशालामा त्यसको स्थायी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

सहिद रंगशालामा मंसिर भित्रै फ्लड लाइट जडान हुने

१४ कात्तिक, विराटनगर । विराटनगरको सहिद रंगशालामा मंसिर महिना भित्रमा  फ्लड लाइट जडान गरिने भएको छ । प्रदेश सरकारले रंगशालामा मंसिर महिना भित्रै फ्लड लाइट जडानको काम पूरा गर्ने तयारी गरेका हो । फ्लड लाइट जडानका …

सहिद रंगशालामा मंसिर भित्रै फ्लड लाइट

विराटनगर । विराटनगरको सहिद रंगशालामा फ्लड लाइट जडान कार्यले गति लिएको छ । आगामी मंसिर महिनाभित्रै फ्लड लाइट