भारतलाई बर्सेनि ७२ करोड विद्युत् महसुल भुक्तानी - Karobar National Economic Daily
नेपालगन्जः नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलवापत भारतलाई बर्सेनि ७२ करोड रुपैयाँ बुझाउँदै आएको छ । प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रमार्फत भारतलाई विद्युत् महसुल भुक्तानी गरिँदै आएको हो ।
नेपालमा विद्युत् उपयोग…
काठमाडौँ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सबै घरधुरीमा न्यूनतम विद्युत् महसुल तिरिदिन सुरु गरेको छ । पालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र बसोबास गर्ने पाँच हजार पाँच सय २४ घरधुरीका नागरिकको विद्युत् महसुल भुक्तानी गरिदिएको हो । पालिकाले सामुदायिक विद्युत् प्रयोग गर्ने नागरिकको हकमा दश युनिट र नेपाल विद्युत् प्राधिकरणको विद्युत् […]
गुल्मी – गुल्मीकाे गुल्मीदरबार गाउँपालिकाले सबै घरधुरीमा न्यूनतम विद्युत् महसुल तिरिदिन सुरु गरेकाे छ । पालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र बसोवास गर्ने पाँच हजार पाँच सय २४ घरधुरीका नागरिकको विद्युत् महसुल भुक्तानी गरिदिएको हो ।
पालिकाले सामुदायिक विद्युत् प्रयोग गर्ने नागरिकको हकमा दश युनिट र नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रयोग गर्नेहरूको हकमा न्यूनतम २० युनिटसम्मको महसुल रकम भुक्तानी गरिदिएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयाे । प...
काठमाडौँ,८ असार । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९÷८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो । यसका लागि आवश्यक कार्यविधि बनाएर लागू गरिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । समुदायबाट सञ्चालित लिफ्ट खानेपानी आयोजनामा […]
रामपुर । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो । यसका लागि आवश्यक कार्यविधि बनाएर लागू गरिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । समुदायबाट सञ्चालित लिफ्ट खानेपानी आयोजनामा खपत […]
जिल्ला न्यायाधीश बासुदेव न्यौपाने नगर प्रमुख श्रेष्ठलाई शपथ ग्रहण गराउनुभपद ग्रहण गराउनुभएको थियो । ६ पालिकामध्ये नीत नगरपालिका र तीन गाउँपालिका रहेको जिल्लामा यस अघि जेठ ६ गते ५ पालिकाका प्रमुखले सपथ ग्रहण गरिसकेका थिए ।
रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकामा निर्माण भइरहेको फलाखुखोला जलविद्युत् आयोजनाको २८ महिनादेखि विद्युत् महसुल भुक्तानी भएको छैन । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुुसार आयोजना निर्माण गरिरहेको बेत्रावती हाइड्रोपावर कम्पनीले २०७६ मङ्सिरदेखि विद्युत् महसुल भुक्तानी गरेको छैन । कम्पनीले ५५ लाख ९५ हजार तीन सय १९ रुपैयाँ महसुल तिर्न बाँकी छ ।
कम्पनीले चार वटा टड मिटर राखेर आयोजनामा काम गरिरहेको थियो । ६ महिनाअघि आयोजना निर्माणस्थलमा पुग्दा निर्माण कार्य नभएको पाइएको केन्द्रका प्रशासन प्रमुख...
वितरण केन्द्रमै पुगेर विद्युत् महसुल भुक्तानी गर्नुपर्ने बाध्यता अब हटेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले अनलाइनबाटै विद्युत्को महसुल भुक्तानी गर्ने व्यवस्था सुरु गरेपछि सर्वसाधारणलाई सजिलो हुने विश्वास गरिएको छ ।
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आजदेखि अनलाइन प्रविधिबाट विद्युत् महसुल भुक्तानी सेवा सुरु गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बुधबारबाट अनलाइन प्रविधिबाट महसुल भुक्तानी सेवा प्रारम्भ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिए ।