विद्युत् महसुलमा उपभोक्तालाई छुट

रामपुर । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो । यसका लागि आवश्यक कार्यविधि बनाएर लागू गरिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । समुदायबाट सञ्चालित लिफ्ट खानेपानी आयोजनामा खपत […]

सम्बन्धित सामग्री

छुट बिल फिर्ता लिन उद्योगीले दिए प्राधिकरणमा निवेदन

२० पुस, काठमाडौं । लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले काटेका छुट बिल फिर्ता लिन भन्दै उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित कार्यालयहरुमा निवेदन दिएका छन् । उद्योगलाई बिजुलीको बिल काट्ने प्राधिकरणका सम्बन्धित कार्यालयलाई बिल फिर्ताको निवेदन बुझाएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति […]

तीस युनिटसम्मको विद्युत् महसुल वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराउने

नेपाल सरकारले २० युनिटसम्म प्रयोग गर्ने घरेलु प्रयोगकर्ताको विद्युत् महसुलमा शत प्रतिशत छुट दिने निर्णय गरेको थियो।...

विद्युत् महसुलमा उपभोक्तालाई छुट

काठमाडौँ,८ असार । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९÷८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो । यसका लागि आवश्यक कार्यविधि बनाएर लागू गरिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । समुदायबाट सञ्चालित लिफ्ट खानेपानी आयोजनामा […]

१० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट

काठमाडौँ– सरकारले मासिक १० करोडभन्दा बढी खपत गर्नेलाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गर्ने भएको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० करोडभन्दा बढीको विद्युत् खपत गर्नेलाई महसुलमा दुईदेखि १५ प्रतिशत छुट दिने व्यवस्था गर्ने जानकारी दिएका हुन् […]

१० करोडभन्दा बढी विद्युत् खपत गर्नेलाई १५ प्रतिशतसम्म महसुल छुट

काठमाडौं, १५ जेठ । सरकारले मासिक १० करोडभन्दा बढी खपत गर्नेलाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० करोडभन्दा बढीको विद्युत् खपत गर्नेलाई महसुलमा दुईदेखि १५ प्रतिशत छुट दिने व्यवस्था गर्ने […]

उत्पादन मुलक उद्योगलाई विद्युत् महसुलमा छुट

१० जेठ, काठमाडौं । सरकारले उत्पादन एवं निर्यात मुलक उद्योगलाई विद्युत् महसुलमा छुट दिने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले उत्पादनमुलक उद्योगलाई प्रदान गरिने विद्युत् महसुल बाह्य उर्जा व्यापार दरभन्दा कम महसुल लगाउने घोषणा गरेकी हुन् ।

छुट तथा योजनाले आन्तरिक खपत २० प्रतिशतले बढ्नसक्ने

सरकारले विद्युत् खपत विस्तारलाई दिगो र उच्च बनाउने गरी खपत विस्तारमा विभिन्न छुट तथा प्रवद्र्धनात्मक कार्यक्रम ल्याएको छ ।  आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा

१० मेगावाटसम्मका आयोजनालाई हाइड्रोलोजी जरिवाना छुट

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले १० मेगावाटसम्मका जलविद्युत् आयोजनालाई हाइड्रोलोजी पेनाल्टी (जरिवाना) छुट दिने निर्णय गरेको छ ।उपलब्धता घोषणा (एभाइबिलिटी डिस्लिरेसन) भन्दा कम विद्युत् उत्पादन गरेमा कम उत्पादन गरे बराबरको जरिवाना लगाउँदै आएको प्राधिकरणले जरिवाना छुट दिने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् नियमन आयोगको निर्देशनअनुसार १० मेगावाटसम्मका आयोजनामा घोषणा गरेभन्दा […]

विद्युत् डिमान्ड शुल्क छुट सोमबारदेखि कार्यान्वयन हुने

सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै सोमबारदेखि सो शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको बन्दाबन्दीको अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट भोलिदेखि कार्यान्वयन हुने भएको छ ।&r