पिन लुम्बिनी र एसियन ल्याबबीच स्वास्थ्य परीक्षणमा ४० प्रतिशत छुट दिने सम्झौता

सम्झौता पत्रमा पिनको तर्फबाट प्रदेश अध्यक्ष दिपक भट्टराई र ल्याबको तर्फबाट विनित रेग्मीले हस्ताक्षर गरेका छन्।

सम्बन्धित सामग्री

भरतपुर भ्रमण वर्षः बसमा ४० प्रतिशत छुट दिने यातायात व्यवसायीको घोषणा

भरतपुर भ्रमण वर्ष–२०२४ को सन्दर्भ पारेर चितवनका यातायात व्यवसायीले भाडामा छुट दिने घोषणा गरेका छन्।

दर्ता भए युवा उद्यमीलाई ४० प्रतिशत छुट दिने काठमाडौँ महानगरको तयारी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने प्रस्ताव ल्याएको छ।काठमाडौँ महानगरपालिका नगर सभाको १४ औं अधिवेशनमा महानगरपालिकाको चालु आव ०८०/८१ को कार्यक्रम बजेटमा प्रस्तावित संशोधनमा सो प्रस्ताव ल्याएको महानगरकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन्।महानगरले चालु आवको कार्यक्रम बजेटमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख रुपैयाँ घटा

केमा कति छुटः व्यक्तिदेखि उद्योगीसम्मलाई करमा छुटैछुट

सरकारले विद्युतीय सवारी साधन उद्योगलाई प्रोत्साहित गर्न ४० प्रतिशतसम्म आयकर छुट दिने भएको छ। चारपांग्रे विद्युतीय सवारी साधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना भएमा त्यस्ता उद्योगले कारोबार सुरु गरेको मितिले ६ वर्षसम्म ४० प्रतिशत आयकर छुट पाउने ...

सरस्वती पूजाको अवसरमा आईटी कोर्षमा ४० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

ब्रोडेवे इन्फोसिसले सरस्वती पूजाको अवसरमा आफ्ना आईटी कोर्षमा ४० प्रतिशत छुट दिने भएको छ । ब्रोडवेले स्कलरसीपको रूपमा हरेक कोर्षमा ४० प्रतिशत छुट दिने भएको हो । ४० प्रतिशत छुट अफर आईतबार अर्थात आज मात्रै लागु हुनेछ । इच्छुकले यो अफरको फाइदा लिन सक्नेछन् । ब्रोडेवे इन्फोसिस आईएसओ ९००१ः२०१५ बाट मान्यताप्राप्त आईटी इन्स्टिच्युट हो ।  प्रोग्रामिङ ल्याङवेज, डिजिटल...

ह्याम्सको वेलनेस प्याकेजमा ४० प्रतिशत छुट, ५ हजारमै होलबडी चेकअप

काठमाडौं : धुम्बाराहीस्थित ह्याम्स अस्पतालले 'होल बडी चेकअप'मा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर छुट्टै वेलनेस सेन्टर स्थापना गरेको अस्पतालले वेलनेसका विभिन्न प्याकेजमा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।अस्पताल ले लिभर हेल्थ, किड्नी हेल्थ प्याकेज, स्ट्यान्डर्ड प्याकेज, डायबिटिज हेल्थ प्याकेज, कम्प्रिहेन्सिभ प्याकेज, चाइल्ड हेल्थ प्याकेज, एक्ज्युकेटिभ प्याकेज, लङ्स हेल्थ प्याकेज, कार्डियाक हेल्थ प्याकेज, वुमन्स हेल्थ गरी ११

पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट सुविधा दिने

पर्वत : पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिने भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासङ्घ पर्वत शाखालेपत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो। यसका लागि गत भदौमा नै अस्पतालको पुरानो समितिले निर्णय गरेको थियो।‘महासङ्घ र अस्पतालबीच यसबारेमा सहमति भइसकेको छ,प्रक्रिया अगाडि बढेर पनि सम्झौता भने भएको छैन,सम्झौता भएपछि यसलाई कार्यान्वयनमा लैजान्छौँ,’ उनले भने

पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिने

पर्वत : पर्वत अस्पतालले पत्रकारहरूको उपचारमा ४० प्रतिशत छुट दिने भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासंघ र अस्पतालको बिचमा सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो। यसका लागि गत भदौमा नै अस्पतालको पुरानो समितिले निर्णय गरेको थियो।‘महासंघ र अस्पतालको बिचमा यसबारेमा सहमति भइसकेको छ। प्रक्रिया अगाडि बढेर पनि सम्झौता भने भएको छैन। सम्झौता भएपछि यसलाई कार्यान्वयनमा लैजान्छ

बिध ल्यावमा विभिन्न परीक्षण गर्दा ४० प्रतिशत छुट

बिध ल्याबले स्थापनाको १ वर्ष पूरा गरेको अवसरमा विधिन्न सेवामा छुट दिने भएको छ । ललितपुरको कुपण्डोलमा रहेको ल्याबले अघिल्लो वर्ष आजकै दिनबाट सेवा सञ्चालन गरेको थियो ।सञ्चालनको १ वर्ष पूरा गरेकोमा ल्याबमा हुने प्रत्येक परीक्षणमा छुटको व्यवस्था गरिएको छ । ल्याबका अनुसार एक हप्तासम्मका लागि सबै प्रकारका परीक्षणमा ४० प्रतिशत छुट गरिएको छ । […]