पाँचथरबाट १६ खेलका २ सय ६६ खेलाडीले प्रतिस्पर्धा गर्ने

दीपक बोहोरा, पाँचथर गण्डकी प्रदेशमा अर्को हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका क्रममा प्रदेशस्तरीय छनोटमा पाँचथरले १६ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरका अनुसार प्रदेश छनोटमा १६ खेलमा २ सय ६६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद बोर्डले दिएको कोटा अनुसार फुटबल, भलिबल, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, टेबल–टेनिस, कबड्डी , कुस्ती, […]

सम्बन्धित सामग्री

उपनिर्वाचन : बारामा त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना

बारा– बारा जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ । १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा विगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय  ९८ पुगेको छ । यस क्षेत्रमा कोल्हवी नगरपालिका वडा नम्बर ८, पचारौता […]

संखुवासभामा कांग्रेस र एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यको मतगणनामा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । प्रतिनिधि सभा सदस्यकोे मतगणनामा कांग्रेसका उम्मेदवार दिपक खड्काले २७ हजार ५ सय २० मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतमले २२ हजार २ सय ५५ मत प्राप्त गरेर पछ्याईरहनु भएकाे छ । आज […]

पाँचथरमा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा

पाँचथर । पाँचथरमा प्रतिनिधि सभातर्फ लोकतान्त्रिक वाम गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार भिष्मराज आङदेम्वेले नेकपा एमालेका उम्मेदवार बसन्त कुमार नेम्वाङलाई २ सय ३१ मतले पछाडि पार्नुभएको छ । बुधबार बिहानसम्म आङदेम्वेले ६ हजार ९ सय ६१ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । एमालेका उम्मेदवार नेम्वाङले भने ६ हजार ७ सय ३० मत प्राप्त गरेर […]

नवौं राष्ट्रिय खेलकुदमा आजदेखि कुस्ती र सेपाताक्रो, प्रतिस्पर्धी २ सय ५८ जना

कावासोतीस्थित योङ्ग स्टार क्लबको कर्भडहलमा सेपाताक्रो र थारु राष्ट्रिय सङ्ग्रहालय डन्डाको सभाहलमा कुस्तीकाे प्रतिस्पर्धा हुने छ

एक्लाएक्लै प्रतिस्पर्धा गर्दा काभ्रेमा एमाले पहिलो दल

काभ्रे ।  स्थानीय तहको निर्वाचन–२०७४ मा नेकपा एमालेले प्रमुख पदमा ६८ हजार ६ सय ४७ मत प्राप्त गरेको थियो । एमालेले थपिएका मतदातामाझ एक्लै प्रतिस्पर्धा गर्दा जिल्लामा १६ हजार ६ सय ८ मत बढाएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेले ८५ हजार २ सय ५५ मत प्राप्त गरेको छ । गठबन्धन गरेका नेपाली […]

भरतपुरमा ‘रेणु’ २ सय ५५ मतले अगाडी, उपमेयरमा चित्रसेन

भरतपुर महानगरपालिकाको मेयर पदमा रोचक प्रतिस्पर्धा जारी छ। सत्तारुढ गठबन्धन दलकी उम्मेदवार माओवदी केन्द्रकी रेणु दाहाल २ सय ५५ मतले अगाडी छिन्।...

कांग्रेस महाधिवेशन : राति ८ बजेसम्म ३ हजार २ सय ५५ मत खसे

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि दोहोर्‍याएर भइरहेको मतदानमा राति ८ बजेसम्म ३ हजार २ सय ५५ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा दिउँसो साढे ३ बजेदेखि मतदान भइरहेको छ। दोस्रो चरणमा सभापतिका दुई उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले प्रतिस्पर्धा गरिरहेका छन्। सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि पार्टीको विधानअनुसार सभापति पदका ल

प्रथम शिखर वार बुदोकैदो आजबाट शुरु, २५० खेलाडीको सहभागिता

काठमाडौं : नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता आजबाट शुरु भएको छ। प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय ५० खेलाडीको सहभागिता रहेको संघका उपाध्यक्ष वीरकृष्ण महर्जनले बताए। पुरुषमा ९ र महिलामा २ गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ। पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि,…