नवौं राष्ट्रिय खेलकुदमा आजदेखि कुस्ती र सेपाताक्रो, प्रतिस्पर्धी २ सय ५८ जना

कावासोतीस्थित योङ्ग स्टार क्लबको कर्भडहलमा सेपाताक्रो र थारु राष्ट्रिय सङ्ग्रहालय डन्डाको सभाहलमा कुस्तीकाे प्रतिस्पर्धा हुने छ

सम्बन्धित सामग्री

कुस्तीका २० मध्ये एपीएफलाई ९ स्वर्ण

१ कात्तिक, कावासोती । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले ९ वटा स्वर्ण पदक जितेको छ । पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको खेलमा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो । कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०/१० स्वर्ण पदकका […]

पुरुष कुस्तीमा सशस्त्रले हात पार्‍यो चार स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको कुस्ती प्रतियोगिताको पुरुषतर्फ सशस्त्र प्रहरीले चार, मधेष प्रदेशले तीन तथा नेपाली सेना, नेपाल प्रहरी र लुम्बिनी प्रदेशले १–१ स्वर्ण पदक जितेको छन्। पुरुषतर्फ...

९औं राष्ट्रिय खेलकुद: नवलपुरमा तयारी पूरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीमा सञ्चालन हुने खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताअन्तर्गत नवलपुरमा कुस्ती र सेतापताक्रो खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले बताए ।

नवौँ राष्ट्रिय खेलकुदका लागि पाँचथरका १९ खेलाडी छनोट

यही असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरका १९ खेलाडी छनोट भएका छन् । विभिन्न १७ खेलमा सहभागी १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १२ खेलबाट उनीहरु छनोट भएका हुन् ।पाँचथरबाट पुरुष फुटबलमा एक, महिला फुटबलमा एक, आइटिएफ तेक्वान्दो (पुरुष) मा दुई, आइटिएफ तेक्वान्दो (महिला) मा एक, फुल कन्ट्याक्ट कराँते (महिला) मा तीन, पुरुष शारीरिक सुगठनमा एक, जुडो (पुरुष) मा एक, कुस्ती (पुरुष) मा एक, कुस्ती (महिला) मा दुई, रग्बी पुरुष र महिलामा दुई–दुई तथा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि हुने, ३६ खेल समावेश

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो । यो पटक प्रतियोगितामा ३६ वटा खेल समावेश हुनेछन् । बैठकले एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट […]