संखुवासभामा कांग्रेस र एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यको मतगणनामा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । प्रतिनिधि सभा सदस्यकोे मतगणनामा कांग्रेसका उम्मेदवार दिपक खड्काले २७ हजार ५ सय २० मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतमले २२ हजार २ सय ५५ मत प्राप्त गरेर पछ्याईरहनु भएकाे छ । आज […]

सम्बन्धित सामग्री

सुनसरी-४ मा एमालेका कुसियत र कांग्रेसका कार्कीबीच तीव्र प्रतिस्पर्धा

सुनसरी । सुनसरी क्षेत्र नम्बर४ मा प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उम्मेदवार जगदिश प्रसाद कुसियतले ६ हजार ८ सय २५ मत प्राप्त गरेर अग्रता लिनुभएकाे हाे । उहाँले नेपाली कांग्रेस उम्मेदवार एवं संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाईपछि पार्दै सुरुवाती अग्रता लिनुभएकाे छ । एमालेका उम्मेदवार कुसियत ७ सय ३० मतले अग्र स्थानका हुनुहुन्छ । संचारमन्त्री कार्कीले ६ […]

संखुवासभामा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्काले ३ हजार ६ सय ९३ मत ल्याई अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र गौतमले ३ हजार ३ सय मत ल्याउनु भएको छ । जिल्लाको उत्तरी हिमाली क्षेत्र भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाको ८ […]

पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच तीव्र प्रतिस्पर्धा

पाँचथर । पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बे र नेकपा एमालेका भीष्मराज आङदेम्बेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । ७ हजार ४९० मतगणना हुँदा आङदेम्बेले ३२ मतले अग्रता लिएका छन् । यसअघि ६ हजार ३०३ मतगणना हुँदा नेम्बाङ १३ मतले अगाडि थिए । पछिल्लो गणनाअनुसार आङदेम्बेले ३ हजार २०६ मत प्राप्त गरेका छन् भने नेम्बाङले ३ […]

भोजपुरमा एमालेका शेरधन राई र माओवादीका सुदन किरातीबीच कडा टक्कर

काठमाण्डाै – भोजपुरमा नेकपा एमालेका उम्मेदवार तथा पूर्व मूख्यमन्त्री शेरधन राई र नेकपा माओवादी केन्द्रका सुदन किरातीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । दुवै उम्मेदवार झिनो मतले अघि-पछि भइरहेका छन् । ८ सय मत गन्दा राई र किराती दुवैले समान ३ सय ५१ मत पाएका छन् ।

तिलोत्तमाको मेयरमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा

८ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रामकृष्ण खाँण र एमाले तर्फबाट उम्मेदवार मोहन चापागाईले एकअर्कालाई पछि पार्ने क्रम चलिरहेको छ । अहिले बिहान साढे ५ बजेसम्मको मत परिणाम अनुसार कांग्रेसका खाँण ६३ मत अन्तरले अगाडि छन् । खाँणले १० […]

धुलिखेलमा अशोक र विदुरबीच तीव्र प्रतिस्पर्धा

२ जेठ, काभ्रे । धुलिखेल नगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् दयासागर श्रेष्ठ । तर उनी प्रतिस्पर्धाबाट बाहिरिएझैं देखिएको छ । मेयरका लागि नेकपा एमालेका उम्मेदवार अशोक व्यन्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेतबीच चर्को प्रतिस्पर्धा छ । व्यन्जु निवर्तमान मेयर हुन् भने विदुर, कांग्रेसका बागी उम्मेदवार हुन् । सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा मेयर एकीकृत […]

हेटौँडा उपमहानगरमा एमाले र सत्ता गठबन्धनबीच तीव्र प्रतिस्पर्धा

मकवानपुर - हेटौँडा उपमहानगरपालिकामा एमाले र सत्ता गठबन्धनबीच तीव्र प्रतिस्पर्धा छ । अहिलेसम्म पाँच हजार मत गन्दा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेल १४ मतले अगाडि हुनुहुन्छ । उहाँले एक हजार ५ सय १५ मत पाउनु भएको छ । गठबन्धनका उम्मेदवार मिनाकुमारी लामाले एक हजार ५ सय एक र राप्रपाका दीपकबहादुर सिंहले एक हजार ३ सय ८४ मत ल्याउनु भएको छ । यस्तै, उपमेयरतर्फ कांग्रेसका उम्मेदवारले दुई हजार दुई सय २७, एमालेका उम्मेदवारले एक हजार ८ सय ६ राप्रपाका उम्मेदवारले ४ सय २१ मत पाएका छन् ।

भरतपुरमा रेनु दाहाल र विजय सुवेदीको तीव्र प्रतिस्पर्धा

काठमाण्डौ - भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।  पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मत पाउनुभएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले ५१९ मत ल्याउनुभएको छ ।

भरतपुरमा रेनु दाहाल र विजय सुवेतीको तीव्र प्रतिस्पर्धा

काठमाण्डौ - भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा भैरहेको छ ।  पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मत पाउनुभएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले ५१९ मत ल्याउनुभएको छ ।