नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन थप उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गर्नु भएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघिदेखि अस्पताल भर्ना गरिएको थियो । तर, सुधार नभएपछि थप उपचारका लागि डाक्टरको सल्लाहमा  नै उहाँ बैंकक जानुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँलाई फेरि जण्डिस देखिएको छ । यसअघि पनि स्वास्थ्यमा समस्या देखिएपछि  उहाँ उपचारका लागि थाइल्याण्ड जानु भएको थियो ।  पाँच वर्षयता नेता पुनले बैंककमा नियमित उपचार गराइरहनु भएको छ ।

सम्बन्धित सामग्री

उपचारका लागि वर्षमान पुनलाई लगियाे बैंकक

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिएको छ । जन्डिसको उपचारको लागि उनलाई बैंकक लगिएको हो  ।

उपचारका लागि बैंकक गए वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । केही समयदेखि कमलपित्तबाट अस्वस्थ भएका उनको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि बुधवार बिहान बैंकक गएका हुन् ।

थप उपचारका लागि बैंकक उडे माओवादी नेता वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन थप उपचारका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। बुधवार बिहान हिमालय एअरलायन्सको विमानमार्फत उनी त्यसतर्फ उडेको उनको सचिवालयले जनाएको छ। यहीँ उपचार गराइरहेका पुनलाई पहिले नै उपचार गरेको समितिभेज अस्पताल लैजाने छ। पुनसँगै उनकी श्रीमती पूर्व सभामुख ओनसरी घर्ती पनि…

माओवादी नेता पुन उपचारका लागि बैंकक गए

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि बुधबार बिहान बैंकक गएका छन् । जन्डिसको पुरानो समस्या बल्झिएपछि उनी थप उपचारका लागि बैंकक गएका हुन् ।

उपचारका लागि नेता पुन थाइल्याण्ड प्रस्थान

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् । उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् । नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ । उनी जण्डिस बिग्रिएपछि देखिने […] The post उपचारका लागि नेता पुन थाइल्याण्ड प्रस्थान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक गएका हुन् । उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् ।पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए । जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन । जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम

माओवादी नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । जण्डिस रोगबाट पीडित उनी चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि बुधबार बिहान पत्नी ओनसरी घर्तीसँगै बैंकक प्रस्थान गरेका हुन् । उनको सुमेरु अस्पतालमा जण्डिसको उपचार हुँदै आएपनि सुधार हुन नसकेपछि चिकित्सक तथा नेकपा माओवादी केन्द्रले समेत थाइल्याण्ड जान सुझाव दिएको थियो । सोही अनुसार उनी  थप उपचारका लागि बैंकक प्रस्थान गरेको पुनको सचिवालयले जनाएको छ ।

उपचारका लागि पूर्वमन्त्री पुन बैंकक प्रस्थान

पूर्व अर्थ/ ऊर्जामन्त्री वर्षमान पुन स्वास्थ्य उपचारका लागि बैंकका प्रस्थान गरेका छन् । बुधबार बिहान उनी पत्नी ओनसरी घर्तीको साथमा बैंकक प्रस्थान गरेका हुन् ।  नेपालका वरिष्ठ चिकित्सकहरुको सल्लाहमा थप उपचारका...

थप उपचारका लागि नेता वर्षमान पुनलाई बैंकक लगिँदै

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ ।पूर्वमन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए । जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि बुधबार बिहान उनलाई बैंकक लैजान लागेको पारिवारिक स्रोतले जनाएको छ । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।  जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक