काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री वर्षमान पुनलाई थप उपचारका लागि थाइल्यान्डको बैंकक लगिने भएको छ।
यहीँ उपचार गराइरहेका पुनलाई पहिले नै उपचार गरेको समितिभेज अस्पताल लैजान लागिएको हो। जन्डिसका कारण पुन लामो समयदेखि अस्वस्थ रहँदै आएका छन्।
चार वर्षअघि पनि उनलाई कमलपित्तकै समस्याका कारण समितिभेजमा उपचार…