काठमाडौं : नेपाल चिकित्सक संघले डा. केसीको जीवनरक्षाको लागि दबाव दिन शुक्रबारबाट देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ।
राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको केही घण्टामै एक विज्ञप्ति जारी गर्दै संघले केसीका माग र सम्बोधन नभए कडा कदम चाल्...