अझै हटेन गाम्रीण क्षेत्रमा जातीय छुवाछूत

काठमाडौँ,२३ जेठ । पाल्पाको गाम्रीण भेगमा जातीय छुवाछूत तथा भेदभावजन्य हिंसाका घटना अन्त्य हुन सकेको छैन । रुढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा ती हिंसा नरोकिएको जनाइएको छ । नेपालको संविधान–२०७२ ले ‘जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लेख छ । जातीयताकै कारण आफूहरुले मन्दिरमा चढाएको प्रसाद फिर्ता भएको यहाँका दलितले […]

सम्बन्धित सामग्री

छुवाछूत नेपाली समाजमा ठूलो चुनौतीको रुपमा छ : अध्यक्ष नेपाल

काठमाडौँ, ८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जातीय छुवाछूत नेपाली समाजमा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको बताएका छन् । अध्यक्ष नेपालले ५९औँ जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै शताब्दीऔँदेखि थोपरिएको जातीय छुवाछूत, अन्याय, अत्याचार, भेदभाव र अमानवीय व्यवहार वर्तमान समयका निम्ति चुनौती बनिरहेको […]

जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको माग

कास्की, जेठ ४ । दलित महिला सङ्घ (फेडो)ले प्रत्येक अदालतमा जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै राज्यले प्रत्येक पालिकामा सरकारले गठन गर्ने भनी घोषणा गरेको छुवाछूत निगरानी केन्द्रसमेत अझै गठन नभएकामा सरकारको ध्यानाकर्षण गराएको छ। न्याय, समानता र सम्मानका लागि पोखरामा यही जेठ २ र ३ गते […]

जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन्। आज ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातिय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए । “कानूनरुपमा बर्जित भएपनि छुवाछूत […]

पाल्पाका ग्रामीण भेगमा हटेन जातीय छुवाछूत

काठमाडाैँ- पाल्पाको गाम्रीण भेगमा जातीय छुवाछूत तथा भेदभावजन्य हिंसाका घटना अन्त्य हुन सकेको छैन। रूढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा ती हिंसा नरोकिएको जनाइएको छ। नेपालको संविधान-२०७२ मा ‘जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लेख छ। जातीयताकै कारण आफूहरूले मन्दिरमा चढाएको प्रसाद फिर्ता भएको यहाँका दलितले दुःखेसो पोखेका छन्। जिल्लाको रैनादेवी […]

उस्तै छ ग्रामीण क्षेत्रमा जातीय छुवाछूत

पाल्पाको ग्रामीण भेगमा जातीय छुवाछूत तथा भेदभावजन्य हिंसाका घटना अन्त्य हुन सकेको छैन । रुढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा ती हिंसा नरोकिएको जनाइएको छ । नेपालको संविधान–२०७२ ले ‘जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लेख छ । जातीयताकै कारण आफूहरुले मन्दिरमा चढाएको प्रसाद फिर्ता भएको यहाँका दलितले दुःखेसो पोखेका […]

जातीय छुवाछूत मुद्दा र सार्वजनिक अपराधमा संलग्न ४ जना पक्राउ

सुर्खेत – जातीय छुवाछूतसम्बन्धी मुद्दामा अदातलबाट कैद सजाए सुनाइएका एकजनासहित अन्य अपराधमा फैसला सुनाइएका तीन जना सुर्खेतमा पक्राउ परेका छन् ।सुर्खेत जिल्ला अदालत जातीय छुवाछूत गरेको कसुरमा तीन महिना कैद र १० हजार जरिवाना तोकिएका सुर्खेतको बराहताल गाउँपालिका–८ का २२ वर्षीय भरत शाही पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सादा पोसाकको प्रहरी […]

जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छः मुख्यमन्त्री केसी

बाँके, ८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् । छुवाछूत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएपनि कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे । दलित महिला सङ्घले मङ्गलबार बुुटवलमा आयोजना गरेको दलित महिला जनप्रतिनिधि र अभियानकर्मीको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले तहगत संरचनामा पुगेका जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा […]

साझा सवाल हो जातीय छुवाछूत

जात व्यवस्थाको प्रमुख विशेषता नै सामाजिक विभेद र असमानता भएको हुनाले यसलाई चिर्न अब बौद्धिक उपचारको खोजी जरुरी छ।...

जातीय छुवाछूत विरुद्धको मुद्दामा लिखित जवाफ माग

सर्वोच्च अदालतले जातीय छुवाछूतका कारण घरबेटीले कोठा नदिएका विषयमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश डा.कुमार रेग्मीको एकल इजलासले आज महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारको नाममा आदेश जारी गरेको हो ।“जातका आधारमा व्यक्तिविरुद्ध छुवाछूतको भेदभाव गरिने कार्य क्रुर र अमानवीय कार्य रहेकामा विवाद छैन, यस्तो कार्य संविधान र कानूनले बर्जित गरेको छ र दण्डनीय अपराध मानेको छ”, आदेशमा भनिएको छ, “छुवाछूत तथा भेदभाव विरुद्धको हकल

छुवाछूत अन्त्य नभएको सम्बन्धमा

संविधानले जातीय छुवाछुत गर्न नपाइने र छुवाछूत गरेमा दण्ड जरिवानासमेत लाग्ने स्पष्ट उल्लेख गरे पनि कार्यान्वयन फितलो भएको दलित अगुवाहरूले गुनासो गरेका छन् । जातिय छुवाछूत अन्त्य गर्ने प्रतिबद्धता जनाएर छुवाछुत अन्त्यको घोषणा गरिएको भए पनि दलित समुदायमाथि जातीय छुवाछूत र भेदभाव अन्त्य नभएको उनीहरूको गुनासो छ ।जातीय छुवाछूतका घटनामा सुदूरपश्चिम प्रदेश निकै अगाडि रहेको […]