जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन्। आज ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातिय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए । “कानूनरुपमा बर्जित भएपनि छुवाछूत […]

सम्बन्धित सामग्री

जातीय छुवाछूत तोड्न जागरण अभियान चलाउन आवश्यक छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिक रुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन्।   आज ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन...

अन्धविश्वासको आडमा गरिने छुवाछुत जघन्य अपराध हो : प्रधानमन्त्री ओली

काठमाडौं :  आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस।  २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो।  त्यसै दिनको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको छ। दिवसको अवसरमा शुभकामान सन्देश दिंदै प्रधान...

छुवाछुत मानवीय गरिमाविरुद्धको अपराध हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपालीलाई जातीय छुवाछुत र भेदभावविरुद्व दृढतापूर्वक उभिन आह्वान गरेका छन्।   जातीय छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना प्रदान गर्दै सबै नेपाली एक भएर लागेमा छुवाछुत प्रथा विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैँको लागि समाप्त हुने बताएका छन्। प्रधा...