संविधानले जातीय छुवाछुत गर्न नपाइने र छुवाछूत गरेमा दण्ड जरिवानासमेत लाग्ने स्पष्ट उल्लेख गरे पनि कार्यान्वयन फितलो भएको दलित अगुवाहरूले गुनासो गरेका छन् । जातिय छुवाछूत अन्त्य गर्ने प्रतिबद्धता जनाएर छुवाछुत अन्त्यको घोषणा गरिएको भए पनि दलित समुदायमाथि जातीय छुवाछूत र भेदभाव अन्त्य नभएको उनीहरूको गुनासो छ ।जातीय छुवाछूतका घटनामा सुदूरपश्चिम प्रदेश निकै अगाडि रहेको […]