काठमाडौँ: आगमी मंसिर १० र २१ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस हुँदैछ।
समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले आइतबार कार्यालय समय अवधिभर निर्वाचन आयोगमा बन्दसूची पेस गर्नुपर्नेछ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० र प्रदेशसभाको समानुपातिकतर्फ २२० सदस्यको नाम बन्दसूचीमा बुझाउनु