काठमाडौं : सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई नियम निलम्बन नगरी (संसदीय प्रक्रियाको शून्यबाट) सदनमा प्रस्तुत गर्ने सहमति बनेको छ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले यो विधेयकलाई आइतबार नै पारित गर्नेगरी सदनमा दर्ता गरेको थियो। सोहीअनुसार प्रतिनिधिसभाले कार्यसूची तय गरेको थिय...