श्रीमान श्रीमतीबीचको सम्बन्ध बलियो बनाउनको लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ । यौन दाम्पत्य जीवनको अनिवार्य हिस्सा हो । सुखद् यौन–जीवनले दाम्पत्य सम्बन्धलाई थप प्रगाढ बनाउँछ । अक्सर दम्पतीबीचको मनमुटाव, झै–झगडादेखि सम्बन्ध विच्छेदको कारणमध्ये उनीहरुको खराब यौन–जीवन पनि हो ।