एजेन्सी, १३ बैशाख । गर्भावस्थामा यौनसम्पर्क गर्दा बच्चालाई नोक्सान पुग्ने आम दम्पतीको मनमा विश्वास छ । तर, अध्ययनले त्यस्तो मानेको छैन । अमेरिकाको उत्तरी क्यारोलिनास्थित ३ प्रि–नेटल क्लिनिकमा गएका करिब ६०० महिलालाई यस विषयमा अध्ययन गरिएको थियो। यसका अनुसार गर्भावस्थाको २९ देखि ३६ औं हप्तामा यौन क्रियाकलापका कारण प्रिटर्म डिलिवरी हुने सम्भावना रहँदैन र बढ्ने […]