काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताएका छन्। राप्रपाले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिः विगत, वर्तमान र भविष्य’ विषय विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा स्थानमा परिणत […]