काठमाडौं, २३ चैत्र । नेपाल श्रीलंकाको जस्तै टाट पल्टने अवस्थामा पुग्ने खतरा बढेको छ । अत्याधिक आयातले विदेशी मुद्राको संचिती घट्दै जाँदा अर्थतन्त्रमा विस्तारै संकटको खतरा बढेको हो । अर्थविदहरुले कुनैपनि बेला संकटको खतरा औल्याइसकेका छन् । मङ्गलबार रिपोर्टर्स क्लब नेपालमा अर्थविद्हरु चन्द्रमणि अधिकारी, डा. डिल्लीराज खनाललगायतले देशमा ठूलो आर्थिक संकट आउने खतरा औल्याएका छन् […]