दिल्लीबाट फर्केर प्रधानमन्त्रीले भने- राजदूत फिर्ताको निर्णय गर्दा मेरो भारत भ्रमणबारे ध्यान गएन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ जना राजदूत फिर्ता बोलाउने समय ठीक नभएको घुमाउरो स्वीकारोक्ति गरेका छन् । मन्त्रीपरिषदले यो निर्णय गर्दा आफ्नो आसन्न भारत भ्रमणबारे ध्यान नगएको उनको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिएर नयाँ दिल्लीबाट फर्कने क्रममा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । त्रिभुवन विमानस्थलमा आयोजित […]

सम्बन्धित सामग्री

भारत नेपालको प्रगति देख्न चाहन्छ: भारतीय राजदूत श्रीवास्तव

भारतीय राजदूत नविन श्रीवास्तवले भारत र नेपाल एक असल मित्र राष्ट्र भएको बताएका छन्। उनले दुई देश बिचको भौगोलिक दूरी मात्रै नभई हरेक सम्बन्ध नजिक रहेको बताए।...

नेपाल-भारत सम्बन्धमा आइसब्रेक हुने राजदूत शंकर शर्माको दाबी

काठमाडौं, १७ जेठ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भोलि (बुधबार) बाट सुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास दिलाएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि कुरा गर्दै राजदूत शर्माले यस्तो बताएका हुन् । उनले भने,”सम्माननीय प्रधानमन्त्रीज्यूको भोलिबाट सुरु हुने भारत […]

अमेरिका–भारत सम्बन्धमा राजदूत नियुक्ति

भारतको रणनीतिक महत्व बोध हुँदाहुँदै पनि ह्वाइट हाउसले दुई वर्षसम्म राजदूत पद किन रिक्त राख्यो होला ? यो प्रश्नको उत्तरसँग भारतको कुनै लिनु/दिनु छैन।...

नेपाल–भारत सम्बन्धमा ‘आइसब्रेक’ भएको छः राजदूत डा. शंकर शर्मा

काठमाडौं, २५ जेठ । मित्रराष्ट्र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाल–भारत सम्बन्धमा ‘आइसब्रेक’ भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै राजदूत डा. शर्माले भने, “नेपाल–भारतबीचको सम्बन्धमा निकै राम्रो प्रगति भएको छ । म यहाँ आउने बेला प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण […]

चीनका लागि किन सिफारिस भएन राजदूत ?

सरकारले भारत, अमेरिका र बेलायतका लागि तीन महिनाअघि राजदूत सिफारिस गरे पनि चीनको अझै गरेको छैन भारत, अमेरिका र बेलायतमा कार्यरत ‘राजनीतिक पृष्ठभूमि’का राजदूतहरूलाई ६ असोजमा फिर्ता बोलाएको सरकारले ११ कात्तिकमा...

नेपाल–भारत सीमा समस्यामा पश्चिमाको चासो : भारतका लागि प्रस्तावित राजदूत  शर्मा

काठमाडौं, २० मंसिर : भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले नेपाल–भारत सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका छन् । सिंहदरवारमा सोमबार भएको संसदीय सुनुवाइमा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन् । संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित राजदूत शर्माले दिएको अभिव्यक्ति  आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक छ । विश्वास […]

भारत, बेलायत र अमेरिकामा राजदूत सिरफारिस

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना राजदूत सिफारिस गरेको छ। भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्न सिफारिस गरेको हो।...

भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो।  शर्मा...

भारत, बेलायत र अमेरिकामा राजदूत सिफारिस

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा। शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र  श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन् । यसैगरी आचार्य परराष्ट्र सेवाबाट स

कोभिड-१९ महामारीबाट भारत आक्रान्त छः राजदूत आचार्य

काठमाडौं। भारतको लागि नेपाली राजदूत निलाम्बर आचार्यले कोभिड-१९ महामारीबाट भारत आक्रान्त बनेको बताएका छन्। "संकटको यस घडीमा भारत सरकारको प्रशासन संयन्त्र, सुरक्षा निकाय र स्वास्थ्य सेवाले माहामारी सामना गरिरहेको छ," आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भारतले विकास गरेको कोरोना खोप तथा बृहत एवं सन्तुलन स्वास्थ्य संयन्त्र यस विपद्लाई छिट्टै किनारा लगाउन सफल हुने विश्वास उनले व्यक्त गरेका छन्।