संविधानको रक्षाका लागि गठबन्धन : प्रवक्ता महत

महेन्द्रनगर– नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने बताएका छन्। संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको स्पष्ट गर्दै यसमा आबद्ध सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । नेपाल प्रेस […]

सम्बन्धित सामग्री

यो अवसर केन्द्रित गठबन्धन हो, यसको आयु छोटो छ : कांग्रेस प्रवक्ता महत

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको बताएका छन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएको बताए । ‘यो शुद्ध अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ । राजतन्त्र चाहिने […]

कांग्रेस प्रवक्ता महत भन्छन्-  गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन

'गठबन्धन टुट्नुमा हामी दोषी छैनौँ,' उनले भने, 'नेतृत्व प्रचण्डलाई दिएर अघि बढ्ने र सोच्ने निर्णय गर्ने समय प्राप्त भएन । हामी पछि हटेको होइन, प्रचण्डजी पछि हट्नुभयो ।'

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन : प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पाँच दलीय गठबन्धन टुट्नुमा आफूहरू दोषी नभएको बताएका छन्। सत्ताबाट बाहिरिएपछि कांग्रेसले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक धारणा सार्वजनिक गरेको हो। प्रवक्ता महतले चुनावअघि व्यक्त गरिएको नीतिगत तथा सैद्धान्तिक प्रतिवद्धता विपरीत गठबन्धन तोडेर प्रचण्ड एमालेसँग गठबन्धन गर्न गएको बताए। आफूहरु वैकल्पिक समर्थन जुटाउन तिर पनि नलागेको भन्दै प्रवक्ता महतले आफूहरू गठबन्धन जोगाएर लैजाने पक्षमै रहेको प्रष्टीकरण दिए।‘हामी कह

संविधानमाथिको प्रहार रोक्न गठबन्धन आवश्यक छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार पूर्वी नवलपरासी आएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए ।वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता महतले उत्साहपूर्वक निर्वाचनमा होमिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे

केही ठाउँमा विरोधका बाबजुद गठबन्धन सफल भयो : कांग्रेस प्रवक्ता महत

काठमाडौं, १८ वैशाख : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताए । उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । […]

आवश्यकताको आधारमा गठबन्धन हुन्छ : प्रवक्ता महत

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट जित्छ […]

आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आवश्यकताको आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकका बीचमा सञ्चारकर्मीसँग प्रवक्ता महतले चुनावी गठबन्धन हुने बताए ।उनले भने, ‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुन्छ । काँग्रेस चुनावी तालमेल गर्न उदार छ ।’ स्थानीय तहमा काँग्रेसको अवस्था हेरेर गठबन्धन गरिने उनको भनाइ छ । यस्तै काँग्रेस नेतृ सुजाता कोइरालाले पनि गठबन्धन गरेर जानुपर्नेमा जोड दिएकी थिइन् । ‘गठबन्धन गरेरै ज

काँग्रेसले एक्लै जित्ने ठाउँमा गठबन्धन हुँदैन– प्रवक्ता महत

काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन बिना नै काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन नहुने केन्द्रीय सदस्यहरूको मत रहेको बताएका छन् । आज बसेको केन्द्रीय समिति बैठकबारे पत्रकारहरूलाई जानकारी दिदैँ प्रवक्ता महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने र काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन गर्न नहुने केन्द्रीय सदस्यहरूको धारणा रहेको बताए । […]

आवश्यकताका आधारमा गठबन्धन बन्छः प्रवक्ता महत

सल्यान : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आवश्यकताका आधारमा गठबन्धन बनाएर निर्वाचनमा जाने बताएका छन्। जुन पार्टीसँग गठबन्धन गर्दा कांग्रेसको सिट सुनिश्चित हुन्छ उसैसँग गठबन्धन गरेर जाने बताए।आइतबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व-परराष्ट्रमन्त्री समेत रहेका महतले निर्वाचनमा कोसँग गठबन्धन गर्ने भनेर स्थानीय स्तरबाट सुझाव संकलन भइरहेको र ११ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए।उनले भने, ‘हरेक दलको लक्ष्य बनेको कसरी बढी सिट