आवश्यकताका आधारमा गठबन्धन बन्छः प्रवक्ता महत

सल्यान : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आवश्यकताका आधारमा गठबन्धन बनाएर निर्वाचनमा जाने बताएका छन्। जुन पार्टीसँग गठबन्धन गर्दा कांग्रेसको सिट सुनिश्चित हुन्छ उसैसँग गठबन्धन गरेर जाने बताए।आइतबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व-परराष्ट्रमन्त्री समेत रहेका महतले निर्वाचनमा कोसँग गठबन्धन गर्ने भनेर स्थानीय स्तरबाट सुझाव संकलन भइरहेको र ११ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए।उनले भने, ‘हरेक दलको लक्ष्य बनेको कसरी बढी सिट