काठमाडौं । जनवरीबाटै कारको मूल्य बढाउने सूचना प्रकाशित गरेको मारुती सुजुकीको अधिकांश मोडलको मूल्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार सर्वाधिक सफल मोडल ब्रेजामा एकै पटक १ लाख रुपैयाँ मूल्य बढाइएको हो । कम्पनीले ब्रेजा बाहेक अन्य मोडलको पनि मूल्य वृद्धि गरेको हो भने नयाँ जेनेरेशन सेलेरियोको मूल्य पनि प्रकाशित गरेको […]