ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ । लुगा सुकाउने क्रममा २८ वर्षीय नुतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन् ।
नेपाल प्रहरी, सशस्त्र...
पर्वत : आर्थिक वर्ष २०७९÷०८० मा पर्वत जिल्लामा नौ वटा चितुवा मरेका छन्।डिभिजन वन कार्यालय पर्वतका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार यी मध्येका सात वटालाई मृत अवस्थामा उद्धार गरिएको थियो। बाँकी दुई वटालाई जीवितै उद्धार गरिएको भए पनि उद्धार पश्चात् मरेका थिए। एक वर्षकै अवधिमा दुई वटा चितुवालाई जीवितै उद्धार गरेर बचाइएको छ।२०७९ साउन १२ मा कुश्मा नगरपालिका–३ दुर्लुङमा एउटा, असोज ३ मा मोदी गाउँपालिका–भूकताङ्लेमा, माघ ६ गते पैयुँ गाउँपालिका–४ को टेल्टुङमा एक&divid
पेकनबारु (इण्डोनेसिया), १५ वैशाख । इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ । रिऔ प्रान्तको तटीय क्षेत्रमा बिहीबार अपराह्न भएको उक्त दुर्घटनामा बालबालिका र महिलाले ज्यान गुमाएका उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् । चौहत्तर जना यात्री सवार उक्त ड्ङ्गाका ६२ जनालाई जीवितै उद्धार गरिएको, […]
इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ । रिऔ प्रान्तको तटीय क्षेत्रमा बिहीबार अपराह्न भएको उक्त दुर्घटनामा बालबालिका र महिलाले ज्यान गुमाएका उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् । चौहत्तर जना यात्री सवार उक्त ड्ङ्गाका ६२ जनालाई जीवितै उद्धार गरिएको, एघार जनाको शव फेला परेको […]
काठमाडौं,७ वैशाख । म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको […]
काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनका अनुसार उद्धारपछि अस्पताल पठाइएको छ भने उनहिरुको पहिचान खुलेको छैन ।
The post दुर्घटनास्थलबाट तीनजनाको जीवितै उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ को खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ । दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । डीएसपी बुढाथोकीका अनुसार शिक्षक शिवाकोटी हेलम्बु-१ मा […]
The post हेलम्बुको खोलामा बेपत्ता भएका शिक्षककोे हेलिकोप्टरबाट जीवितै उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
भारतको तमिलनाडुको कन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका ग्रुप क्याप्टेन वरुण सिंहको निधन भएको छ। ८ डिसेम्वरमा भएको हेलिकोप्टर दुर्घटनामा सीडीएस जनरल विपिन रावतसहित १३ जनाको निधन भएको थियो।...
तनहुँ।मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ।भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन्।बिहान अन्दाजी पाँच बजे खसेको पहिराले पुरिँदा घाइते भएका उनीहरूको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ। पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैंसी मरेका छन्।