नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्छ : सांसद सुवाल

काठमाण्डाै – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने बताउनुभएकाे छ । आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले यस्ताे बताउनुभएकाे हाे । नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तीर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो ।  यस्तै सांसद सुवालले नागरिकता विधेयकलाई 'फास्ट ट्र्याक' बाट पारित गर्नु देशको हितमा नभएको बताउनुभयाे ।&n...

सम्बन्धित सामग्री

विदेशीसँग विवाह गर्न निरुत्साहित गरिनुपर्छ : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपालको भूराजनीतिक अवस्थितिको कारण विदेशी नागरिकसँग विवाह गर्न नेपालीलाई निरुत्साहित गरिनुपर्ने बताएका छन् । खुला सीमा हुन्जेल छिमेकीसँग सम्बन्ध राम्रो नहुने भन्दै त्यसलाई तारबार लगाउनुपर्ने उनले बताए ।

संसद् पुनर्स्थापनासँगै सांसद खरिद बिक्रीको जोखिम बढ्यो : सांसद सुवाल

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले संसद पुनःस्थापनासँगै सांसद खरिद बिक्रीको जोखिम बढेको बताएका छन्।भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान भाग २’ पुस्तकको सोमबार अनलाइनमार्फत विमोचन गर्दै सांसद सुवालले संसद पुनःस्थापनासँगै देशको राजनीतिमा अन्योल यथावत् रहेको बताएका हुन्।नयाँ बन्ने सरकारले देश र जनताको हितमा बजेट पेस गर्ने सम्भावना नरहेको सुवालले बताए। उनले देशको सन्तुलित विकास योजना लागु गर्न र बसाइँसराइँ