सामाजिक सञ्जाल टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साउ झी चिउलाई अमेरिकी संसदले मार्च २३, २०२३ मा पहिलो पटक बयान लियो । विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खतरा पुर्याएको भन्दै टिकटकका सीईओ चिउसँग करिब पाँच घण्टासम्म प्रश्न उठाइएको थियो, जहाँ अमेरिकी सांसदहरुले टिकटकमाथि प्रतिबन्ध नलगाउनु पर्ने कारण मागेका थिए ।
ब्यानका क्रममा टिकटका सीईओ...