बुढिगंगा मतगणना अपडेट : मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी, मेयर /उपमेयरमा एमालेको अग्रता

धनगढी, २५ असार : बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा […]