महामन्त्रीको मतगणना (अपडेट) : गगन अगाडि, दोस्रोमा विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ । अहिलेसम्म १ हजार ७५ मत गन्दा गगन थापाले ६७३ र विश्वप्रकाश शर्माले ४३४ मत प्राप्त गरी अग्रता लिई रहनु भएको छ । यसैगरी, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२, मिनेन्द्र रिजालले १९४ र डाक्टर राजाराम कार्कीले ३८ मत पाउनु भएको छ । कांग्रेस विधानमा महाधिवेशनबाट […]

सम्बन्धित सामग्री

देउवा निवासमा गगन र विश्वप्रकाश

काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सु्रु भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा सुरु भएको हो । कांग्रेस संसदीय दलको भोलि बस्ने बैठकका एजेण्डा तय गर्नका लागि बैठक बस्न लागेको बताइएको छ । बैठकमा उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पनि उपस्थिति रहेको छ […]

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । महाधिवेशनमा ४६ सय ७९ मत खसेको थियो । अहिलेसम्म ४३ सय ९० मत गनिसकिएको छ । अब साढे दुई सय मत गन्न बाँकी छ । थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान […] The post कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन्। विहीबार सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा गरिएको मतगणना परिणाम अनुसार दुई महामन्त्री पदमा थापा र शर्मा...

काँग्रेस महामन्त्रीमा दुई ‘युवा ढुकढुकी’ विजयी : को हुन् गगन र विश्वप्रकाश ?

नेपाली काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन  र विश्वप्रकाश विजयी भएका हुन् । पार्टीभित्र र बाहिर गगन र विश्वप्रकाश लोकप्रिय छन् । विशेषगरी युवा पुस्तामाझ उनीहरु लोकप्रिय हुनुका साथै कतिपयका आदर्शपात्र समेत हुन् । भृकुटीमण्डपमा आइतबार भएको मतदानपछि मतपेटिकालाई पार्टी कार्यालयमा राखी बिहीबार बिहानदेखि गणना गरिएको थियो । महामन्त्रीमा डा प्रकाशश

गगन र विश्वप्रकाश दुवैको जीत सुनिश्चित

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जीत सुनिश्चित गरेका छन् । गन्न बाँकी मतभन्दा तेस्रो स्थानमा रहेका उम्मेदवारसँगको मतान्तर बढी भएपछि गगन र विश्वप्रकाश दुवैको जीत सुनिश्चित भएको छ । ४३९० मत गन्दा गगनले २८२३ मत प्राप्त गरेका छन् । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १८२४, डा. प्रकाशशरण महतले १४५५, प्रदीप पौडेलले १३०३, मीनेन्द्र रिजालले ७५३ र डा. राजाराम कार्कीले १०० मत प्राप्त गरेका छन् । गगन र महतको मतान्तर निकै फराकिलो भइसकेको छ भने विश्वप्रकाशले पनि ३६९ मतको अग्रता लिएका छन् । अ...

कांग्रेस महामन्त्री : १४९५ मत गन्दा गगन ९५५, विश्वप्रकाश ६६०

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाले सुरुवाति अग्रता कायम राखेका छन् । १४९५ मत गणना हुँदा गगन थापाले ९५५ तथा विश्वप्रकाश शर्माले ६६० मत पाएका छन् । यस्तै प्रदीप पौडेलको ४४९, डा. प्रकाश शरण महतको ४९१ र डा. मिनेन्द्र रिजालले २७५ र राजाराम कार्कीले ४६ मत पाएका छन् । थापा र रिजाल शेखर कोइराला […]

कांग्रेस महामन्त्री : १०७५ मत गन्दा गगन ६७३, विश्वप्रकाश ४३४

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाले सुरुवाति अग्रता कायम राखेका छन् । १०७५ मत गणना हुँदा गगन थापाले ६७३ तथा विश्वप्रकाश शर्माले ४३४ मत पाएका छन् । यस्तै प्रदीप पौडेलको ३४२, डा. प्रकाश शरण महतको ३५३ र डा. मिनेन्द्र रिजालले १९४ र राजाराम कार्कीले ३८ मत पाएका छन् । थापा र रिजाल शेखर कोइराला […]

कांग्रेस महामन्त्री : ६०० मत गन्दा गगन ३८१, विश्वप्रकाश २२८

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाले सुरुवाति अग्रता कायम राखेका छन् । ६०० मत गणना हुँदा गगन थापाले ३८१ तथा विश्वप्रकाश शर्माले २२८ मत पाएका छन् । यस्तै प्रदीप पौडेलको २०७, डा. प्रकाश शरण महतको २०१ र डा. मिनेन्द्र रिजालले १०१ र राजाराम कार्कीले २८ मत पाएका छन् । थापा र रिजाल शेखर कोइराला […]

कांग्रेस महामन्त्री : ४०० मत गन्दा गगन २६०, विश्वप्रकाश १४८

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाले सुरुवाति अग्रता कायम राखेका छन् ४०० मत गणना हुँदा गगन थापाले २६० तथा विश्वप्रकाश शर्माले १४८ मत पाएका छन् । यस्तै प्रदीप पौडेलको १४६, डा. प्रकाश शरण महतको १२६ र डा. मिनेन्द्र रिजालले ७४ र राजाराम कार्कीले सात मत पाएका छन् ।

देउवा–सिटौलासँग किन टाढिए गगन र विश्वप्रकाश ?

नेपाली काँग्रेसका युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले ‘गुट’ परिवर्तनको सङ्केत देखाएका छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका दुवै प्रतिस्पर्धीमध्ये शर्मा देउवा समूहका नेता हुन् भने थापा संस्थापन इतर पक्षका नेता हुन् ।भदौ १४ गते सम्पन्न काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलामा गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि भदौ १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको पत्र