बन्दकर्ताले एमालेको सुर्खेत कार्यालय जलाए, कांग्रेस र माओवादीको कार्यालयमा पनि आगजनी

सुर्खेत । सुर्खेतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी कार्यलयमा आगजनी गरिएको छ । सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको हो । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्द सुर्खेतमा आगजनी र तोडफोड भएको जनाइएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा […] The post बन्दकर्ताले एमालेको सुर्खेत कार्यालय जलाए, कांग्रेस र माओवादीको कार्यालयमा पनि आगजनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

दैलेखकोमा एमालेबाट मेयरका उम्मेदवारको गाडीमा आगजनी

सुर्खेत – दैलेखको आठबीस नगरपालिकामा नेकवा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ। बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए। गाडी आठबीस नगरपालिका- ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए। बडुवालले एक अज्ञात समूहले गाडी आगजनी […]

दैलेखमा एमालेका मेयर उम्मेदवारको गाडीमा आगजनी

सुर्खेत : दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। बडुवालले बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी  सोमबार बिहान साढे ३ बजेतिर अज्ञात समूहले आगजनी गरेको जानकारी दिए।  गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो। आगजनीका वेला चालक गाडीभित्रै सुतिरहेको थिए। टायरमा आगो लागेको थाहा पाएपछि उनले तत्काल गाडी चलाएर नजिकै रहेको खोलामा पुर्&z

वीरेन्द्रनगरकी उपप्रमुख उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी

सुर्खेत, २१ वैशाख । वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ । कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रहेकी ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटलअगाडि पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले आगजनी गरेकाे […]

निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिएका दुई वटा गाडीमा आगजनी

सुर्खेत: निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिएका दुई वटा गाडीमा बैशाख २३ गते राती आगजनी भएको छ। वीरेन्द्रनगर ६ जुम्लारोडस्थित रोकी राखेको अवस्थामा अज्ञात समूहले आगजनी गरेको हो। गठबन्धन दल नेकपा माओवादी केन्द्रले प्रयोग गर्दै आएको बा १४ च ६८३१ नम्बरको स्कार्पियोमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पदमबहादुर विष्टले जानकारी…

वीरेन्द्रनगरमा उपमेयरकी उम्मेदवार चढ्ने गाडीमा आगजनी

२४ वैशाख, सुर्खेत । कांग्रेस-माओवादी गठबन्धनकी वीरेन्द्रनगर नगरपालिकाको उपमेयर उम्मेदवार शान्ति ढकालले प्रयोग गरेको गाडीमा आगजनी भएको छ । माओवादी केन्द्रबाट गठबन्धनकी उपमेयर उम्मेदवारी बनेकी ढकालले प्रयोग गरेको बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका-६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा […]

सुर्खेतको वीरेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयमा आगजनी

सुर्खेत– सुर्खेतमा एमसीसीको विरोधमा उत्रिएका ८ दलसम्बद्ध प्रदर्शनकारीले नेकपा एमालेको कार्यालयमा आगजनी गरेका छन् । सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्दका क्रममा सुर्खेतमा आगजनी र तोडफोड भएको हो । वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी […]

वडाध्यक्ष नभेटेपछि वडा कार्यालयमा आगजनी

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयका आगजनी भएको छ। वडाअध्यक्ष गंगाराम सुनार कार्यालय समय बिहान सवा १० बजेसम्म पनि कार्यालयमा नआएको भन्दै स्थानीयले कार्यालयमा आगजनी गरेका हुन्।आगजनी गर्ने वीरेन्द्रनगर–१ कै वास्ताम लामिछाने रहेको अध्यक्ष सुनारले बताए। आगजनीबाट कुर्सी, सोफा दराज, र सबै कागजात जलेर नष्ट भएको सुनाएर जानकारी दिए। वडाध्यक्ष सुनारले आफू बुधबार बिहानै देखि कार्यक्रम गएकाले समयमै कार्यालयमा आउन नसकेको बताए ।‘बिहान कार्यालयको नम्बरबाट मलाई फोन आएको थियो, फ

पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

न्यज अफ नेपाल, सुर्खेत । सुर्खेत एक युवकले पेट्रोल छर्केर वडा कार्यालयमा आगो लगाएका छन् । वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान युुवकले आगजनी गरेका हुन् । प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् ।आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ। कार्यालयको […]