पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

न्यज अफ नेपाल, सुर्खेत । सुर्खेत एक युवकले पेट्रोल छर्केर वडा कार्यालयमा आगो लगाएका छन् । वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान युुवकले आगजनी गरेका हुन् । प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् ।आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ। कार्यालयको […]

सम्बन्धित सामग्री

वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनुका साथै उनको कार्यकक्षमा आगजनी गरेका थिए । आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको...

अझै पक्राउ परेनन् वडा कार्यालय जलाउने युवा

वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयमा पेट्रोल छर्केर आगो लगाउने युवालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । बुधबार बिहान  सोही वडाका बास्तम लामिछाने भन्ने व्यक्तिले वडा अध्यक्ष गंगाराम सुनारलाई ज्यान मार्ने धम्की दिँदै वडा कार्यालयमा आगजनी गरेका थिए । आगजनी गर्नुअघि वडाअध्यक्ष सुनारलाई ती युवकले वडा कार्यालयकै फोन नम्बरबाट फोन गरी धम्की दिएका थिए । त्यसको केही समयमा नै उनले वडा कार्यालयमा आगजनी गरिदिएका थिए । आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष ब