वडाध्यक्ष नभेटेपछि वडा कार्यालयमा आगजनी

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयका आगजनी भएको छ। वडाअध्यक्ष गंगाराम सुनार कार्यालय समय बिहान सवा १० बजेसम्म पनि कार्यालयमा नआएको भन्दै स्थानीयले कार्यालयमा आगजनी गरेका हुन्।आगजनी गर्ने वीरेन्द्रनगर–१ कै वास्ताम लामिछाने रहेको अध्यक्ष सुनारले बताए। आगजनीबाट कुर्सी, सोफा दराज, र सबै कागजात जलेर नष्ट भएको सुनाएर जानकारी दिए। वडाध्यक्ष सुनारले आफू बुधबार बिहानै देखि कार्यक्रम गएकाले समयमै कार्यालयमा आउन नसकेको बताए ।‘बिहान कार्यालयको नम्बरबाट मलाई फोन आएको थियो, फ

सम्बन्धित सामग्री

वडा कार्यालयमा आगाे लगाएर व्यक्ति फरार, नगरप्रमुखले गुहारे प्रहरी

बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उनको कार्यकक्षमा आगजनी गरेका थिए

वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनुका साथै उनको कार्यकक्षमा आगजनी गरेका थिए । आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको जनाएको...

वडा कार्यालयमा आगजनी : प्रहरी भन्छ - स्थानीयकै संलग्‍नता हुनसक्छन्

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका १० शिखरपुरको वडा कार्यालयमा रहस्यम तरिकाले आगजनी भएको छ। नेत्र विक्रम चन्द विप्लव माओवादी या स्थानीयले रिसइवीको आधारमा वडा कार्यालयमा आगजनी गरेको खुल्न सकेको छैन। मंगलबार राति अज्ञात समूहले गरेको आगजनीबाट वडा कार्यालय पूर्ण रूपमा ध्वस्त भएको वडाध्यक्ष भक्तबहादुर खड्का थाहाखबरसँगको कुरा...

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । वडाध्यक्ष भक्तबहादुर खड्काका अनुसार मंगलबार राति अज्ञात समूहले आगजनी गर्दा वडा कार्यालय क्षतिग्रस्त भएको छ । ढोकाको ताल्चा ...