यमनमा भारी वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु

एजेन्सी- यमनमा अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीमा परी विगत कम्तीमा आठ जनाको मृत्यु भएको छ। राजधानी सानाको पश्चिमी क्षेत्रमा भारी वर्षाका कारण घर भत्किँदा दुई बालिकाको ज्यान गएको थियो भने धामार प्रान्तमा बाढीले बगाउँदा अन्य ६ जनाको मृत्यु भएको छ। जारी गृहयुद्धका बीच भारी वर्षा र बाढीले थप क्षति पुर्‍याएकाे तथा सफा […]

सम्बन्धित सामग्री

बाढीपहिरामा परी १ सय ८ जनाको मृत्यु , १ सय १९ जना घाइते

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म १ सय ८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म १ सय ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ […]

भारतको कश्मिरमा पहिरोमा परी एकै परिवारका सातसहित आठ जनाको मृत्यु

एजेन्सी । भारतको जम्मुकश्मिरमा भारी वर्षाका कारण गएको पहिरोमा परि एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु भएको छ । बुधबार मध्यरातमा खसेको पहिरोले घर भत्किँदा एकै परिवारका ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारी वर्षासँगै ठाउँ ठाउँमा ठूला चट्टान खस्दा जम्मू श्रीनगर राष्ट्रिय राजमार्ग ६ घण्टा बढी बन्द भएको थियो भने […]

दक्षिण कोरियामा भीषण वर्षा, ८ जनाको मृत्यु, ६ बेपत्ता

२४ साउन, काठमाडौं । दक्षिण कोरियामा भीषण वर्षाका कारण बाढीमा परी मंगलबार विहान सम्ममा ८ जनाको ज्यान गएको छ । बाढीमा ६ जना बेपत्ता छन् । लगातार एक हप्तादेखि वर्षा रोकिएको छैन् । राजधानी सिओल र …

यमनमा बाढीका कारण ८ जनाको मृत्यु

काठमाडौं । यमनमा भारी वर्षासँगै आएको बाढीमा कारण कम्तिमा ८ जनाको मृत्यु भएको छ । यमनको धामार प्रान्तमा बाढीले बगाउँदा अन्य ६ जनाको मृत्यु भएको हो । घर भत्किंदा २ बालिकाको समेत मृत्यु भएकाे छ । राजधानी सानाको पश्चिमी क्षेत्रमा भारी वर्षाका कारण दर्जनौं घरहरू भत्केका छन् । यमनमा जारी गृहयुद्धकाबीच भारी वर्षा र बाढीले […]

भारतको आसाममा बाढीमा परेर ८ जनाको मृत्यु

बाढीले सयौं घर डुबानमा पारेको छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी वर्षाका कारण हवाई सेवा बन्द भएकाले हजारौं यात्रु अलपत्र परेका छन् ।

कर्णालीमा बाढी पहिरोले ८ को मृत्यु, ३ सय २९ जना विस्थापित

दैलेख : १० जिल्ला रहेको कर्णाली प्रदेशमा आइतबारदेखि निरन्तर परेको वर्षाका कारण आएको बाढी पहिरोमा ८ जनाको मृत्यु भएको छ।४ दिनदेखि भएको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोमा ८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ। पहिरोले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खरपेलगाउँमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खार्पुनाथ–५ का ७० वर्षीय धनवीरे शाही, उनका ज्वाइँ ५५ वर्षीय कलबहादुर शाही, छोरी ४० वर्षीया आशा शाही, नाति १३ वर्षीय अलिन्द शा

बेमौसमी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ३१ जना सम्पर्क विहीन

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । कार्तिक १ गते देखी लगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।प्रदेश–१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको छ । बाढी र पहिरोमा परेर २६ जना घाइते भएका छन् । ३१ जना सम्पर्क विहीन छन् । सम्पर्क विहीनहरूको खोजी भइरहेको एसएसपी कुँवरले बताए । डोटी जिल्लामा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । बैतडीमा ३ जना, डडेलधुरामा २ जना,  कालिकोटमा

गुल्मीको सत्यवतीमा बाढी र पहिरो : ८ जनाको मृत्यु, २ जना बेपत्ता (अपडेट)

गुल्मी – गुल्मीको सत्यवतीमा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । अविरल वर्षाका कारण सोमबार राति सत्यवती गाउँपालिका– ३ लोलुम्पेकको कसिनथला र वडा नम्बर ४ लिम्घाको भिरकुनामा पहिरो जाँदा ८ जनाको ज्यान गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । पहिरोमा पुरिएर २ ज...