यमनमा बाढीका कारण ८ जनाको मृत्यु

काठमाडौं । यमनमा भारी वर्षासँगै आएको बाढीमा कारण कम्तिमा ८ जनाको मृत्यु भएको छ । यमनको धामार प्रान्तमा बाढीले बगाउँदा अन्य ६ जनाको मृत्यु भएको हो । घर भत्किंदा २ बालिकाको समेत मृत्यु भएकाे छ । राजधानी सानाको पश्चिमी क्षेत्रमा भारी वर्षाका कारण दर्जनौं घरहरू भत्केका छन् । यमनमा जारी गृहयुद्धकाबीच भारी वर्षा र बाढीले […]

सम्बन्धित सामग्री

दक्षिण कोरियाको राजधानीमा आएको बाढीमा परी कम्तीमा ८ जनाको मृत्यु

सियोल । दक्षिण कोरियाको राजधानी सियोलमा अविरल वर्षाले आएको बाढीका कारण कम्तीमा आठजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । सोमबार राति परेको भारी वर्षाले सडकहरू डुबानमा परेका छन् । मेट्रो स्टेसनहरू बाढीमा डुबेका र सहर तथा छिमेकी प्रान्तहरूमा बिजुली बत्ती गएको बीबीसीले जनाएको छ ।  कोरियाको मौसम विज्ञानकाअनुसार केही...

दक्षिण कोरियामा ८० वर्षयताकै ठूलो वर्षा, बाढीले ८ जनाको मृत्यु

नदीको सतह बढेर बस्तीसम्म प्रवेश गर्दा उनीहरू विस्थापित भएका हुन् । बाढीका कारण मेट्रो, रेलवे सेवा, हवाई लगायत सार्वजनिक यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।

भारतको अमरनाथ गुफानजिकै आएको बाढीका कारण ८ जनाको मृत्यु

काठमाडौं । भारतको कश्मिर राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । कश्मिरको अमरनाथ गुफा नजिकै आएको बाढीका कारण भौतिक संरचनाहरु समेत बगाएको छ। हिन्दुहरुको मन्दिर नजिकै बनाइएका संरचनाहरु बाढीले बगाउँदा मृत्यु हुनेको संख्या ८ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । वर्षाको समयममा याे गुफा आसपास करिब १० हजार मानिस रहेको बताइएको छ […]

असाममा बाढीको वितण्डाः २५ जनाको मृत्यु, ८ जना अझै बेपत्ता

काठमाडौँ – भारतको असाममा बाढीको प्रकोपले संकटपूर्ण अवस्था सिर्जना गरेको छ। हिजो शनिबार गएको बाढीबाट चार बालबालिकासहित थप ८ जनाको मृत्यु भएसँगै त्यहाँ बाढीबाट मृत्यु हुनेको ससंख्या २५ पुगेको भारतीय सञ्चार माध्ययमले जनाएका छन्। यस्तै, बाढीका कारण अझै आठ जना बेपत्ता भएका छन्। पछिल्लो समयमा भारतमा बाढीले वितण्डा मच्चाइरहेको छ। भारतीय सञ्चार माध्ययमका अनुसार सो […]

मेक्सिकोमा आँधीका कारण एकै परिवारका ६ जनासहित आठको मृत्यु

एजेन्सी। मेक्सिकोमा आएको ग्रेस आँधीका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्य एकै परिवारका ६ जना रहेको त्यहाँको राज्य सरकारका अधिकारीहरुले बताइएका छन् । हावा हुरीसहितको वर्षापछिको बाढीका कारण विद्युत आपूर्तिमा समस्यामा भएको छ । आँधीका कारण मेक्सीकोको भेराक्रुज राज्य बढी प्रभावित भएको छ । आँधीका कारण रुख उखलिएका छन् भने सडकमा […]

भारतमा हिमनदी फुट्दा भएको घटनामा एक नेपालीको शव भेटियो

भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् । चमोली जिल्लाका सूचना अधिकृत रवेन्द्र सिंहका अनुसार आइतबार साँझसम्म आठ जनाको शव भेटिएको छ । तीमध्ये एक जना नेपाली भएको सिंहले बताए । उनका अनुसार ती नेपालीको नाम र ठेगाना खुलेको छैन । मृत्यु हुने सबै तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा कार्यरत मजदुर हुन् । कान्तिपुरमा खबर छ ।

उत्तराखण्डमा हिमनदी विस्फोट : एक नेपालीसहित ८ को शव फेला

भारत, उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् ।