विश्लेषक सुवेदी प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त

काठमाडौँ– लेखक तथा विश्लेषक अरुणकुमार सुवेदी प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सुवेदीलाई राज्यमन्त्री सरह हुने गरी प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री देउवाले अमेरिकाको औपचारिक भ्रमणमा जानुअघि परराष्ट्र सल्लाहकारमा सुवेदीलाई नियुक्त गरेका हुन् । सुवेदी खबरहब डट् कमका नियमित स्तम्भकार तथा विश्लेषक हुन्। धनकुटाको […]