महामारीमा खेलेको भुमिका हेर्दा पूर्व स्वास्थ्यमन्त्री गगन थापाप्रति विश्वास छ: विश्लेषक शर्मा

राजनीतिक विश्लेषक हरि शर्माले जनप्रतिनिधिको रुपमा गगन थापाप्रति आफूलाई विश्वास रहेको बताएका छन्।

सम्बन्धित सामग्री

‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक

नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेल, समीक्षक राजकुमार बानियाँ र राजनैतिक विश्लेषक शंकर तिवारी, शिखा बुक्सका पुष्पराज पौडेल र लेखक स्वयंले पुस्तक सार्वजनिक गरेका छन्।