नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादलाई सत्तामा पुग्ने भर्याङमात्रै बनाएको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रिझाउन प्रधानमन्त्री ओलीले नचाहिँदो चाकडी गरेको उनले बताए। ‘सिंगो नागरिकको ठेक्का लिएर मोदीलाई दुई ठाउँमा नागरिक अभिनन्दन किन गरियो?,’ सोमबार झापामा आयोजित एक कार्यक्रममा पौडेलले प्रश्न गरे, ‘प्रदेश २ र ३ मा मात्रै अभिनन्दन…