सिलिङ भन्दा ६३ अर्ब ठूलो बजेट

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि तोकिएको सिलिङभन्दा ६३ अर्ब रुपैयाँ ठूलो बजेट ल्याएको छ ।  राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी...

सम्बन्धित सामग्री

स्रोत सुनिश्चितताबिनाको बजेट सिलिङ

नेपालमा बजेट निर्माण तथा कार्यान्वयनमा मुख्यतया चारवटा चरणहरू पार गर्ने प्रचलन छ । ती चरणमा बजेट तर्जुमा, बजेट अनुमोदन–स्वीकृति, बजेट कार्यान्वयन र अन्त्यमा बजेट मूल्यांकन पर्छन् । सुरुवाती चरण अर्थात् बजेट तर्जुमाका बखत राष्ट्रिय स्रोत समितिले बजेट सीमा अर्थात् सिलिङको निर्धारण गर्ने गर्छ । स्रोत समिति बजेट कार्यक्रम तर्जुमाको प्राविधिक काम गर्ने निकाय हो । […] The post स्रोत सुनिश्चितताबिनाको बजेट सिलिङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भौतिक पूर्वाधारको बजेट सिलिङ ५४ अर्ब घट्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमा ५४ अर्ब रूपैयाँको बजेट सिलिङ रहने भएको छ। चालु आर्थिक वर्षमा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएसँगै आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार मन्त्रालयको बजेट कटौती गर्न ला...

कृषिलाई ५६ अर्बको बजेट सिलिङ

आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५६ अर्ब रुपैयाँको बजेट सिलिङ दिएको छ । कृषिलाई ५६ अर्ब रुपैयाँ भित्र रहेर आगामी आर्थिक वर्षका लागि कार्यक्रम तर्जुमा गर्ने राष्ट्रिय योजना आयोगले सिलिङ दिएको हो । चालू आवमा कृषिका लागि विनियोजित बजेटकै हाराहरीमा आयोगले कृषिलाई बजेट सिलिङ दिएको छ । चालू आवका लागि कृषि […]

बिर्तामोड नगरपालिकाको एक करोडको पुँजीगत बजेट सिलिङ

बिर्तामोड-झापाको बिर्तामोड नगरपालिकाले १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९/०८० का लागि एक करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिने भएको छ ।बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।बिर्तामोड नगरपालिकाले १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७८/०८९ का लागि एक करोड रुपैयाँको पुँजीगत बजेट सिलिङ दिएकोमा यस […]

सहरी विकास मन्त्रालयको बजेट सिलिङ ४५ अर्ब

९ चैत, काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय योजना आयोगले मन्त्रालयका लागि ४५ अर्बको बजेट सिलिङ तोकिदिएको हो । चालुतर्फ ३९ अर्ब र पुनर्निर्माणतर्फ ६ अर्ब बजेट सिलिङ तोकिएको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी दिए । पुर्निर्माण तर्फको बजेट […]

स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ ७४ अर्ब

आगामी आर्थिक वर्षका लागि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट सिलिङ ७४ अर्व हाराहारी तोकिएको छ । आर्थिक वर्ष २०७९–०८० को बजेटका लागि मन्त्रालयलाई ७४ अर्व ३ करोड ५ लाख नबढ्ने गरी बजेट सिलिङ तोकिएको हो । राष्ट्रिय योजना आयोगबाट प्राप्त गरेको ७४ अर्व ३ करोड ५ लाख रुपैयाँ सिलिङभित्र रहेर मन्त्रालय र मातहतका निकाय बजेट निर्धारणका लागि छलफलमा जुटेका छन् । आयोगले  स्वास्थ्य मन्त्रालयका लागि १ अर्व ३१ करोड ८ लाख बराबरको सिलिङ तोकेको छ ।बाँकी बजेटको सिलिङ विभिन्न ४१ वटा निकाय, अस

योजना आयोगले तोक्यो आगामी आवको बजेट सिलिङ

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि बजेट सिलिङ निर्धारण गरेको छ । आयोगले बजेटको सिलिङ तोकेर अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।स्रोतका अनुसार योजना आयोगले १८ खर्बबराबरको बजेट सिलिङ तोकेको छ । मध्यकालीन खर्च संरचना तथा वार्षिक विकास कार्यक्रममा भने आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको बजेट […]

आवश्यकता र क्षमताको आधारमा मात्र बजेट सिलिङ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आवश्यकता र स्रोतको क्षमताको आधारमा आर्थिक वर्ष २०७८-०७९ को बजेटका लागि सिलिङ दिएको बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबार बसेको आगामी आर्थिक वर्षको बजेटको तयारी सम्बन्धी छलफलमा भाग लिँदै उपाध्यक्ष कँडेलले अहिलेको आवश्यकता र स्रोतको क्षमताको आधारमा बजेट सिलिङ निर्धारण गरिएको बताएका हुन् ।बजेटको सिलिङ र मन्त्रालयहरुको मागबीचमा भिन्नता […]

भौतिक पूर्वाधार र यातायातलाई डेढ खर्बको सिलिङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि साढे एक खर्ब रुपैयाँबराबरको सिलिङ पाएको छ ।राष्ट्रिय योजना आयोगले मन्त्रालयका लागि १ खर्ब ४८ अर्बको बजेट सिलिङ पठाएको हो । यो रकम गत वर्षभन्दा ११ अर्ब रुपैयाँ बढी हो । अधिकांश मन्त्रालयहरुले चालू वर्षको भन्दा कम सिलिङ पाइरहेका बेला भौतिक पूर्वाधार र यातायातले […]