सोलुखुम्बुबाट एमालेका मानवीर राई निर्वाचित

विराटनगर– सोलुखुम्बुमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतले पराजित गरेका हुन् । विजयी भएका राईले १९ हजार ३२४ मत प्राप्त गरेका छन् । केसीले १६ हजार ५४५ मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

विद्यालयका कर्मचारीका मागप्रति सरकार गम्भीर बनोस् : मानवीर राई

काठमाडौं – नेकपा एमालेका सांसद मानवीर राईले विद्यालयका कर्मचारीको आन्दोलनको विषय उठान गर्दै सरकारलाई यसप्रति गम्भीर हुन ध्यानाकर्षण गरेका छन् । ​सोमबारको प्रतिनिधिसभामा बोल्दै उनले विद्यालय शिक्षकहरूको न्यून तलबमा काम गर्नुपर्ने वाध्यतालाई औंल्याउँदै त्यसो भनेका हुन् ।  उनले भने, ‘ विद्यालय कर्मचारीहरू ...

सोलुखुम्बुमा पूर्वमन्त्रीलाई हराउँदै एमालेका राई प्रतिनिधिसभामा विजयी

सोलुखुम्बु : सोलुखुम्बुमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई पराजित गर्दै एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन्।वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बलबहादुर केसीलाई २ हजार ७७९ मतले पछाडि पार्दे एमालेका राईका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।निर्वाचित राईले १९ हजार ३२४ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार केसीले १६ हजार ५४५ मत ल्याएका थिए।सातौँ पटक निर्वाचनमा होमिएका केसी २०७४ सालमा माओवादीका उम्मेदवार हेमकुमार राईसँग पराजित भएका थिए

सोलुखुम्बुमा कांग्रेसका केसीलाई हराउँदै एमालेका मानवीर राई विजयी

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मानवीर राई निर्वाचित भएका छन् । राईले नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९ हजार ३२४ मत ल्याउँदा कांग्रेसका केसीले १६ हजार ५४५ मत ल्याएका छन् ।

सोलुखुम्बुमा एमालेका मानवीर राई निर्वाचित

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् । राई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका बलबहादुर केसीलाई हराउँदै निर्वाचित भएका हुन् । केसीलाई राईले २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत ल्याएका छन् ।

सोलुखुम्बुमा कांग्रेसका बलबहादुर पराजित, एमालेका मानवीर राई विजयी

काठमाडौं, ८ मंसिर । सोलुखुम्बुमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् । उनले कांग्रेसका बलबहादुर केसीलाई २७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९३२४ मत ल्याएका छन् । उनीसँग पराजित केसीले १६५४५ मत पाए । केसीलाई सत्ता गठबन्धनको साथ थियो ।

सोलुखुम्बु निर्वाचन क्षेत्र १ मा एमालेका मानवीर राई विजयी

सोलुखुम्बु - सोलुखुम्बु निर्वाचन क्षेत्र १ मा एमालेका मानवीर राई विजयी हुनु भएको छ । उहाँले १९ हजार ३ सय २४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलबहादुर केसीले १६ हजार ५ सय ४५ मत प्राप्त गर्नुभयो । उहाँहरुबीच २ हजार ७ सय ७९ मतान्तर रहेको छ ।

सोलुखुम्बुबाट नेकपा एमालेका मानवीर राई विजयी

सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए । तीन पटक मन्त्री भइसकेका केसीले गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमानविपरीत एमाले […]

सोलुखुम्बूबाट एमालेका मानवीर राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित

उनले नेपाली कांग्रेसका उम्मेदवार बल बहादुर के सीलाई २७७९ मतको अन्तरले पराजित गरेका हुन्।

सोलुखुम्बुमा एमालेका मानवीर राईको सुरुआती अग्रता, बलबहादुर केसी झिनो मतले पछाडि

काठमाडौं । सातौंपटक सोलुखुम्बुबाट चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका नेता बलबहादुर केसी प्रारम्भिक मतगणनामा झिनो मतले पछि परेका छन् । प्रतिनिधि सभातर्फको गणना भइरहँदा एमालेका मानवीर राई ७६७ मतका साथ अग्रस्थानमा रहँदा केसी ७५२ मतमा छन् । प्रदेशका दुवै क्षेत्रमा पनि गठबन्धनबाट माओवादीका उम्मेदवारहरु शिवबहादुर बस्नेत र गोम्बु शेर्पा एमालेका बुद्धि राजभण्डारी र उत्तम बस्नेतसँगको […]