सोलुखुम्बुमा एमालेका मानवीर राईको सुरुआती अग्रता, बलबहादुर केसी झिनो मतले पछाडि

काठमाडौं । सातौंपटक सोलुखुम्बुबाट चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका नेता बलबहादुर केसी प्रारम्भिक मतगणनामा झिनो मतले पछि परेका छन् । प्रतिनिधि सभातर्फको गणना भइरहँदा एमालेका मानवीर राई ७६७ मतका साथ अग्रस्थानमा रहँदा केसी ७५२ मतमा छन् । प्रदेशका दुवै क्षेत्रमा पनि गठबन्धनबाट माओवादीका उम्मेदवारहरु शिवबहादुर बस्नेत र गोम्बु शेर्पा एमालेका बुद्धि राजभण्डारी र उत्तम बस्नेतसँगको […]

सम्बन्धित सामग्री

सोलुखुम्बुमा मतगणना सुरु

सोलुखुम्बुको चुनावको मतगणना भर्खरै सुरु भएको छ । सर्वदलीय बैठक सकिए लगतै मतगणना भर्खरै सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले बताए । मतदान भएको तीन दिनपछि यस जिल्लाको आज मतगणना हुन लागेको हो । यस जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसी, एमालेबाट मानवीर राई, राप्रपाबाट ज्ञानेन्द्रबहादुर बस्नेत उम्मेदवार छन् ।