६ कात्तिक, गोरखा । गोरखा र मनाङको सिमानामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी बढाइने भएको छ । शनिबार गोरखामा भएको अन्तरजिल्ला समन्वय बैठकले सीमावर्ती नाकाहरुमा सुरक्षा चेकजाँचमा थप कडाइ गर्ने निर्णय गरेको हो । ‘जिल्लाका सीमावर्ती नाका प्रयोग गरी हुन सक्ने अवैध हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, धार्मिक तथा पुरातात्विक वस्तु, बहुमूल्य जडीबुटी, […]