८४ मतपेटिका पार्टी कार्यालय सानेपा लगिँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज सम्पन्न मतदानको मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपा लगिँदै छ ८७ ओटा मध्ये ८४ वटा मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपा लगिने छ ।   १५ वटा गाडीमा राखेर सानेपा लगिने उक्त मतपेटिका सुरक्षाकर्मीको कडा सुरक्षामा राखिने छ । सभातिका तीनवटा मतपेटिका भने राष्ट्रियसभा गृहमा...

सम्बन्धित सामग्री

देउवाले गिरीको पार्थिव शरीरमा झण्डा ओढाएर गरे अन्तिम बिदाइ

काठमाडौँ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा पुगेर देउवाले गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जलीका अर्पण गरेका हुन्। गिरीको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालय सानेपा राखिएको छ। गिरीलाई श्रद्धाञ्जली दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव […]

गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न कुन-कुन दलका नेता पुगे सानेपा? (तस्बिरहरू)

काठमाडौँ – दिवंगत कांग्रेस नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली अर्पण र्गनका लागि विभिन्न दलका नेताहरू कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्। नेता गिरिको उपचारको क्रममा शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो। उनको पार्थिव शरीर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। उनलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि राप्रपा नेता पशुपतिशमशेर जबरा, मन्त्रिपरिषदका […]

देउवा पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नाराबाजी

२७ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् […]

गगन थापा केन्द्रीय कार्यालय सानेपामा

काठमाडौँ । काँग्रेस महामन्त्रीमा विजय भएपछि गगनकुमार थापा पार्टी कार्यालय सानेपा पुगेका छन् । आज (बिहीबार) भएको मत गणनामा उनले फराकिलो मतले महामन्त्री पद जितेका हुन् । पार्टी कार्यालयमा पुगेपछि उनलाई नेता कार्यकर्ताले अबिर, फूलमालाले स्वागत गरेका छन् । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार गगनले […]

कांग्रेस निर्वाचन समितिलाई पौडेल पक्षको ध्यानार्कण

पौडेल पक्षका नेताहरू बिहीबार पार्टी कार्यालय सानेपा गई निर्वाचन समितिका पदाधिकारीसँग भेट गरेका थिए। डडेलधुराको वडा अविधेशनको घटनालाई गम्भीर रूपमा लिन र यस्तो रवैया अन्य जिल्लामा दोहर्‍याउन नदिन पौडेल पक्षका नेताहरूले समितिका सदस्यहरूसँग ध्यानकर्षण गराएका ...

कांग्रेस नेता जोशीलाई श्रद्धाञ्जली दिन नेता–कार्यकर्ता सानेपामा (फोटोफिचर)

कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई नेता तथा कार्यकर्ताले पार्टी कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली दिएका छन् । कांग्रेससहित विभिन्न दलका नेता तथा कार्यकर्ता सानेपा पुगेर जोशीलाई श्रद्धाञ्जली दिएका हुन् ।...