पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने

गण्डकी, २८ मङ्सिर । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द देवकोटाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको हो । बैठकले पूर्वाधार पहिचानसँगै पर्यटकीय […]

सम्बन्धित सामग्री

पर्यटकीय राजधानी पोखराको विकासका लागि सहयोग हुन्छः प्रधानमन्त्री प्रचण्ड

पोखरा (कास्की), ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए […]

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न किन गरिँदैछ जोड ?

१४ फागुन, पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि पटक पटक संघीय सरकारलाई आग्रह गर्दै आएको गण्डकी प्रदेश सरकारले आगामी चैतमा आफैं घोषणा गर्ने तयारी गरेको छ । गण्डकी प्रदेश सरकारले १२ मंसिरमा गठन गरेको पर्यटकीय राजधानी अध्ययन समितिले २६ पुसमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनलाई आधार मानेर गण्डकी प्रदेश सरकारले […]

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

गण्डकी– पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ ।  गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि […]

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छ : अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा–१७ को २०औँ वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै उहाँले प्राकृतिक सौन्दर्य एवं विभिन्न पर्यटकीय गन्तव्यका आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभयो । पोखरा काठमाडौँपछि अत्यधिक सङ्ख्यामा पर्यटक आउने गरेको भन्दै उहाँले गण्डकी प्रदेशको समृद्धिको आधार …

सरकारसँग पोखराका मेयरको माग : पोखरालाई पर्यटकीय राजधानी घोषणा गर

१७ पुस, काठमाडौं । पोखरा महनागरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव महानगरको तर्फबाट भइसकेको भन्दै सरकारले यसलाई औपचारिक रुपमा घोषणा गर्नुपर्ने माग गरे । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन भयो, अब अन्तर्राष्ट्रिय उडानमा पहल […]

पोखरालाई पर्यटकीय राजधानी घोषणा नगरेकोमा मुख्यमन्त्री पोखरेल असन्तुष्ट

गण्डकी प्रदेशको राजधानी पोखरालाई संघ सरकारले पर्यटकीय राजधानी घोषणा गर्न ढिलाई गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले असन्तुष्टि जनाएका छन् । शुक्रबार पोखरा महानगरपालिकाको १० औं महानगरसभालाई सम्बोधन गर्दै उनले असन्तुष्टि...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारको आग्रह

गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने निर्णय भएको बताए ।उनले पोखरा देशको पर्यटकीय राजधानी बनाउने आधार सहित आवश्यक सूचक बनाउन मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको बताए । यसअघि पृथ्वी

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेशले पुनः सिफारिस गर्ने

गण्डकी प्रदेश सरकारले प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि केन्द्र सरकारलाई पुनः पुन सिफारिस गर्ने निर्णय गरेको छ।  मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । गत कात्तिक २९ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् । के भयो भने पोखरा देशको पर्यटकीय राजधानी बन्छ भन्ने मापदण्ड बनाउन […]