जिपलाइनमा लगानीकर्ताको आकर्षण, देशभर झण्डै एक दर्जन सञ्चालनमा

३० पुस, काठमाडौं । नेपालमा जिपलाइनको इतिहास लामो छैन । तर, छोटो समयमा सबैभन्दा आकर्षक साहसिक पर्यटकीय उत्पादनका रुपमा जिपलाइनले आफ्नो पहिचान बनाउन सफल भएको छ । नेपालका अधिकांश जिपलाइनमा आफ्नो अनुभव लिएका पर्यटन अभियन्ता विष्णुकान्त घिमिरेका अनुसार सबैभन्दा रोमाञ्चक अनुभूति दिने गरी पोखरामा पहिलो पटक सराङकोट डाँडाबाट जिपलाइन शुरु भएको हो । त्यसयता देशभर […]

सम्बन्धित सामग्री

राष्ट्रिय सङ्गीतकर्मी सङ्घद्धारा दुई दर्जन कलाकर्मी सम्मानित

काठमाडौं,१५ जेठ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ काठमाडौँले झण्डै दुई दर्जन कलाकर्मी एकसाथ सम्मान गरेको छ । संघले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रम’मा कलाकर्मीलाई एकसाथ सम्मान प्रदान गरिएको हो । कार्यक्रममा सम्मानित हुनेमा वरिष्ठ गायिका ज्ञानु राना, गायक घमेश दुलाल, नवराज घोरासैनी, यसकुमार, रामचन्द्र काफ्ले, ओम सुनार, जुनु रिजाल, पल्मु शेर्पा, […]

काठमाडौं ७ मा कांग्रेसबाट झण्डै एक दर्जन नेताको दाबी

१६ भदौ, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकटका लागि नेपाली कांग्रेसबाट झण्डै एक दर्जन नेताहरुले दाबी गरेका छन् । दाबी गर्नेहरुमा कांग्रेस युवा नेता एवम् सहकारीकर्मी दक्ष पौडेल, नेविसंघका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं, नेविसंघका पूर्व महामन्त्री सरोज कुमार थापा, तरूण दलका पूर्व केन्द्रीय सदस्य विनोद पन्त, प्रमिला सिंह डंगोल लगायत […]

त्रियुगामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पाँच दर्जन योजना

चालु आर्थिक वर्ष सदरमुकाम त्रियुगा नगरपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत झण्डै ५ दर्जन योजना सम्पन्न हुँदा साढे ५ सय बढीले न्यूनतम पारिश्रमिकमा रोजगारी पाएका छन्। नगरपालिकाका १६ वडामध्ये १० वटामा विभिन्न ५४ योजना निर्माण सम्पन्न भएको नगरपालि...

पुतली बजारद्वारा पाँच दर्जन बढी योजना माग

स्याङ्जा-स्याङ्जा सदरमुकामको पुतली बजार नगरपालिकाले प्राथमिकताका आधारमा गण्डकी प्रदेश सरकारसँग पाँच दर्जन बढी योजना माग गरेको छ । नगरपालिकाको स्रोतले थेग्न नसक्ने र अत्यावश्यक भएका योजना प्रदेश सरकारसँग माग गरिएको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्रीमार्फत विषयगत मन्त्रालयसँग झण्डै पाँच दर्जन योजना माग गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट तयारीमा रहेको प्रदेश सरकारसँग कांग्रेस स्याङ्जाका […]

उदयपुरमा विप्लव नेकपाबाट मेयर/उपमेयरसहित दर्जन उम्मेदवार, चुनाव चिन्ह पुतली

एक वर्षअघिसम्म सशस्त्र संघर्ष गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आसन्न स्थानीयतह चुनाव उपयोग गर्ने भएको छ। चुनाव उपयोग गर्न सो पार्टीले उदयपुरमा झण्डै दर्जन उम्मेदवार उठाएको छ।...

आधा दर्जन गीत ल्याउँदै रामप्रसाद खनाल, भजन सार्वजनिक

२ माघ, काठमाडौं । झण्डै डेढ दशकदेखि अमेरिका बस्दै आएका लोकगायक रामप्रसाद खनालले आधा दर्जन बढी गीत सार्वजनिक गर्ने तयारी गरेका छन् । हरेक पटक नेपाल आउँदा नयाँ-नयाँ गीत ल्याउँदै आएका उनले यसपटक पनि आधा दर्जन बढी गीत ल्याउने तयारी गरेका हुन् । नेपाल आगमनको सन्दर्भमा उनले ७ वटा गीत रेकर्ड गरेका छन् । जसमध्ये […]

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने एक दर्जन समर्थक पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ । अहिलेसम्म झण्डै एक दर्जन समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको हो ।  नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमा निरन्तर धर्ना दिइरहेको छ । यता प्रधानन्यायाधीश जबराको समर्थनमा पनि समर्थकहरूले प्रदर्शन जारी राखेका छन् । समर्थनमा प्रदर्शन गर्नेहरूलाई भने प्रहरीले पक्राउ गरिरहेको छ ।

सिन्धुपाल्चोकमा सभापतिका लागि आधा दर्जन आकांक्षी

सिन्धुपाल्चोक– नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग छलफललाई तीब्रता दिएका हुन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेसको आउँदो महाधिवेशनमा जिल्ला सभापतिका लागि तयारी गरेको बताए । मङ्गलबार इन्द्रावती–४ को वडा अधिवेशन उद्घाटन गर्दै उनले […]

चार दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज सेयर बजारमा उत्साहजनक वृद्धि आउँदा झण्डै चार दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजारमा ४४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। यसक्रममा आज ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। एकै दिन यतिधेरै कम्पनीमा आएको वृद्धि अहिलेसम्मकै सबैभन्दा बढी हो।