ट्वीटरले सप्ताहन्तमा भारतमा आफ्ना ९० प्रतिशत भन्दा बढी कर्मचारीहरूलाई हटाएको छ । नयाँ मालिक एलन मस्कले गरेको विश्वव्यापी कर्मचारीको कटौतीको एक अंशका रुपमा भारतमा रहेका कर्मचारीहरु पनि हटाइएको हो । कम्पनीले भारतमा झण्डै २ सय जनालाई रोजगारी दिएको थियो । अब कटौ्रतीपछि अब भारतमा एक दर्जन कर्मचारीमात्र बाँकी रहेका छन् । यस विषयमा जानकार व्यक्तिहरुले […]