एमाले नेता रिजाल भन्छन्, ‘ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर गल्ती गरेकै हो’

काठमाडौं, १८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले आफूहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएर गल्ती गरेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यसको जिम्मा एमालेले लिनुपर्ने र लिन तयार रहेको बताएका हुन् । प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री बनेको […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा विष्णु रिजालको उम्मेदवारी घोषणा

काठमाडौँ – नेकपा (एमाले) नेता विष्णु रिजालले पार्टीको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा बन्दसत्र सुरु हुनुअघि उनले कर्णाली भुगोलबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् । एमालेको बन्दसत्र र मनोनयन दर्ता आज नै हुँदैछ । नेता रिजाल एमालेका वर्तमान केन्द्रीय सदस्य हुन्। एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा विशेष […]

एमाले नेता रिजाल भन्छन्– प्रन्या मात्र होईन, पदक थाप्ने पाँचै जनाको वहिर्गमन

नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानन्यायाधिश चोलेन्द्रम्मशेर जवराले राजिनामा दिनुपर्ने आवाज उठ्न थालेपछि परमादेशवाट सरकार वनाउने अन्य ४ जना न्यायाधिशको पनि वहिर्गमन हुन पर्ने तर्क गरेका छन् । सामाजिक सञ्चाल ट्वीटर मार्फत ...

एमाले नेता रिजाल कोरोना संक्रमण

काठमाडौं। एमाले युवा नेता विष्णु रिजाललाई आज कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। "सामन्य लक्षणसहित घरमै बसिरहेको छु। मसँग सम्पर्कमा रहेका सबैलाई पीसीआर परीक्षण गर्न र सावधानी अपनाउनुस," उनले लेखेका छन्।