ज्ञानेन्द्र राजा हुन जन्मिएको मान्छे होईन, ब्यापार ब्यबसाय गरेर बस्दा राम्रोः एमाले नेता रिजाल

काठमाडौं, १८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ब्यापार ब्यबसाय सम्हालेर अगाडि बढ्न सुझाव दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ज्ञानेन्द्र राजा हुनका लागि जन्मिएको मान्छे नभएको बताए । राजाको जेठो छोरामात्रै राजा हुने बताउँदै उनले ज्ञानेन्द्र ब्यापारीमात्रै […]

सम्बन्धित सामग्री

एमाले नेता रिजाल भन्छन्, ‘ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर गल्ती गरेकै हो’

काठमाडौं, १८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले आफूहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएर गल्ती गरेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यसको जिम्मा एमालेले लिनुपर्ने र लिन तयार रहेको बताएका हुन् । प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री बनेको […]

एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल

वीरगञ्ज । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताउनुभएको छ । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारी भइरहेको बताउनुभयो । “कुन-कुन मन्त्रालय लिने र क-कस्लाई मन्त्री बनाउने बिषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ”, […]

पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्छ : नेता रिजाल

काठमाडौं, २३ फागुन । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले एउटा पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्ने बताएका छन्। उनले एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत मंगलबार जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा वडास्तरीय कार्यक्रममा बोल्दै पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्ने बताएका हुन्। उनले भने, ‘एउटा पार्टी असल […]

असमानता हटाउन सामाजिक सुरक्षा अनिवार्य : नेता रिजाल

काठमाडौ । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले समाजमा व्याप्त असमानता हटाउन सामाजिक सुरक्षा अनिवार्य रहेको बताउनु भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले शुक्रबार आयोजना गरेको सामाजिक सुरक्षा योजना प्रभावकारी कार्यान्वयनका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो विचार राख्नुभएको हो । विगतमा असमानतासंगै आर्थिक वृद्धिदर पनि बढेको भए पनि अहिले असमानता बढ्दो आर्थिक […]

महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन : नेता रिजाल

काठमाडौं। नेपाली काङ्ग्रेसका नेता डा मीनेन्द्र रिजालले महाधिवेशन हुँदैन भनेर अल्मलिने बेला नभएको बताएका छन्। नेपाल तरुण दल अर्घाखाँची पाणिनी काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको कार्यक्रममा उनले मतदाता नामावली छिटो तय गरी महाधिवेशनमा लाग्नुपर्ने बताए। “काङ्ग्रेसले लामो समयसम्म क्रियाशील सदस्यता नदिएको कारण क्रियाशील सदस्यता लिनेक्रम बढेको छ, न्यायोचित रुपमा क्रियाशील सदस्यता विवाद टुङ्गाउनुपर्छ”, उनले भने।

एमाले नेता रिजाल कोरोना संक्रमण

काठमाडौं। एमाले युवा नेता विष्णु रिजाललाई आज कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। "सामन्य लक्षणसहित घरमै बसिरहेको छु। मसँग सम्पर्कमा रहेका सबैलाई पीसीआर परीक्षण गर्न र सावधानी अपनाउनुस," उनले लेखेका छन्।

कांग्रेस निर्वाचनबाट भाग्दैनः नेता रिजाल

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने बताएका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–३ मा आज कांग्रेस वडा भवनको शिलान्यास कार्यक्रममा उनले भने, “संविधानको मर्म तथा विधिअनुसार संविधानमा टेकेर चुनाव हुने भएमा आफ्नो पार्टी चुनावबाट भाग्ने छैन ।’’ जनता नै सबैभन्दा ठूलो अदालत भएकाले जनतासामु जान तयार रहेको उनले प्रष्ट पारे । सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय गरेमा न

संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं : नेता रिजाल

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस संविधान शिरमा बोकेर चुनावमा जान तयार रहेको बताएका छन् । संसद विघटनविरुद्ध शनिबार चितवनमा आयोजित विरोधसभामा नेता रिजालले निर्वाचन संविधान सम्मत हुनुपर्ने बताएका ।'निर्वाचन संविधान सम्मत हुनुपर्छ,' उनले भने, 'हामी संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं ।' रिजालले आफ्नो पार्टीभित्र रहेको विवादको रिस संविधानको उल्लंघन गरेर पोखेको बताए । 'पार्टी भित्रको रिस संविधानमा फेर्न पाइँदैन,' उनले भने ।प्रधानमन्त्रीले संविधानमा हुँ