रुसलाई ईयूका नेताहरुको चेतावनी : युक्रेनमा हमला गरे गम्भीर मूल्य चुकाउनु पर्नेछ

२ पुस, काठमाडौं। युरोपेली युनियनका नेताहरूले युक्रेनमाथि हमला गरे रुसले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । ब्रसेल्समा सम्पन्न सम्मेलनपछि बिहीबार एक विज्ञप्ति जारी गर्दै युरोपेली युनियन (ईयू) का नेताहरूले रुसलाई चेतावनी दिँदै युक्रेनमाथि हमला गरे ‘व्यापक परिणाम र गम्भी मूल्य चुकाउनु पर्ने’ बताएका हुन् । ‘युरोपेली आयोगले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति पुन: […]

सम्बन्धित सामग्री

काठमाडौंका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी

१३ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ […]

आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी

चुनाव प्रचारका क्रममा मोरङमा आचारसंहिता उलंघन गरे कारबाही गर्ने प्रदेश निर्वाचन कार्यालय मोरङले चेतावनी दिएको छ।...

आफूहरुलाई बेवास्ता गरे गठबन्धनलाई असहयोग गर्ने इतर समूहको चेतावनी

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफूहरुलाई बेवास्ता गरे गठबन्धनलाई असहयोग गर्ने चेतावनी दिएको छ। ठमेलको एक होटल जारी असन्तुष्ट समूहको बैठकले आफूहरुलाई सम्मानजनक भाग नदिए विद्रोह गर्ने चेतावनी दिएको हो। कांग्रेस संस्थापन...

हवाई उडान बन्द गरे सञ्चालकहरुलाई जेल हाल्ने मन्त्री आलेको चेतावनी

काठमाडौं, ७ असार । वायुसेवा कम्पनीहरुको हवाई उडान रोक्ने चेतावनी उनीहरुकै लागि प्रतिकुल हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान क्षेत्र अत्यावश्यक क्षेत्र भएकोले कुनैपनि हालतमा सेवा बन्द गर्न नपाउने र यदि बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । पर्यटमन्त्री प्रेम आले स्वयमले पनि वायुसेवा कम्पनीहरुले सेवा अवरुद्ध गरे कडाभन्दा कडा […]

चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने बाइडेनको चेतावनी

काठमाडौँ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । जापान भ्रमणका क्रममा उनले ताइवान मामिलामा चीन खतरासँग खेलिरहेको प्रतिक्रिया समेत दिएको बिबिसीले जनाएको छ । चीन-ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गर्दै उनले भने,‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पहिचान मेटाउने प्रयास गरिरहेका छन् ।’ अमेरिकाको ताइवानसँग […]

विश्वव्यापी खाद्य संकटको चेतावनी

संयुक्त राष्ट्रसंघले विश्वव्यापी खाद्य संकटको चेतावनी दिएको छ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुने चेतावनी दिएका हुन्।विश्वव्यापी खाद्य सुरक्षामा संयुक्त राष्ट्र संघको बैठकमा उनले रुस–युक्रेन युद्धका कारण खाद्य संकट निम्तिने दाबी गरे। तर रुसले  बन्दरगाह खुला गरे खाद्य संकट टर्ने उनले बताए।गुटेरेसले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको बन्दरगाह खोल्न अपिल  गरे।

आचारसंहिता विपरितका सामग्री पोष्ट गरे कडा कारवाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकोले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी दिए ।  उनले निर्वाचन आचार संहिता विपरितका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारवाही ग

रुसले युक्रेनमाथि आक्रमण गरे प्रतिकार गर्ने बाइडेनको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले कुनै पनि समय युक्रेनमाथि बमबारी गर्न सक्ने आंकलन गर्दै रुसी राष्ट्रपति भ्लादिरमीर पुटिनलाई युक्रेनमा आक्रमण गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँगको टेलिफोन वार्ताका क्रममा बाइडनेले उक्त चेतावनी दिनुभएको हो । रुसले कुनै पनि बेला युक्रेनमा आक्रमण गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै दर्जनौं […]

सर्वसम्मत नेतृत्व चयन गरे महाधिवेशन बहिस्कार गर्ने भीम रावलको चेतावनी

चितवन, १२ मंसिर :  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।  आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै नेता रावलले सर्वसम्मत गर्ने अडान ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका हुन् । बिहान सात बजे होटेल सफारी रिसोर्ट छिरेका अध्यक्ष […]

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्।आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी शर्मा ओलीलगायत सबै दलका प्रमुखसँग छलफल गरेकी थिइन्। यही क्रममा एमस